25 अनि पावल र सिलास मद्दि राततिर प्रार्थना गद्दै परमेसोरको गाना गाउँनैछिया। र अरु कैदिहरुले स्हुनिरया छिया।
अनि जात्ति दुखि भयार झन मस्तै प्रार्थना गर्या, र इसुका पसिना ठुल्ठुला रगतका थोप्ला जस्तै भुइँमै छत्तिरया छिया।
तेइपछि मुख्य चेलाहरु, मन्डलिका अगुवाहरु र स्हबै बिसासिहरुस्हात मिलि दुइ जुनाकन छान्या। तिनुहरुकन पावल र बारनाबासस्हातै एन्टिओखियामै पठाउन्या बिचार गर्या, र तिनुहरुले यहुदा भुन्न्या बारनाबास र सिलासकन छान्या यिँ दुबैजुना बिसासिहरुका अगुवा छिया।
तर तेइका मालिकहरुले रुपिँया कुमाउन्या बाटो बिफल भया थाँ पायार पावल र सिलासकन पक्ड्यार बजारका चोकबाटै रख्छुदै निसाप गन्न्याहरुति ल्हिया।
हाकिमले तेइ रात दुबै जुनकन आम्ना घर ल्हियार घा पोछि दिया। अनि तिँ र तिनुका झानले तुरुन्तै बप्तिस्मा ल्हिया।
तब मुख्य चेलाहरुले इसुको नाउँमै हेला ठरिन्या लायक भयौं भुन्न्या कुडामै आनन्द गद्दै ठुलो सबाबाट बाइर निस्क्या।