21 यिनुहरुले यइथा रितिथिति सिकाउन्छुन्, तिँ हामि रोमिहरुले मान्नु ठिक नाइ।”
अनि ताँइबाट हामिहरु माकेडोनिया ठौरको मुख्य सहर फिलिप्पिमै पुग्यौं। तेइ सहर रोमिहरुको कब्जामै छियो। हामि तेइ सहरमै दुइ चार दिन बस्यौं।
अनि पावल र सिलासकन सहरका हाकिमहरुति ल्हियार भुन्या, “यि मान्ठ यहुदि हुन्, यि दुबैले हाम्मा सहरका मान्ठहरुकन अल्मल्याइकन दुख दिदैछुन्।
यहुदिहरुको चालचलन र खलका बार्यामै तुमिकन राम्मरि थाँ भया हुनाले, मु बिन्ति गद्दछु मेरा कुडा धिर गरिकन स्हुनिदेउ।