20 अनि पावल र सिलासकन सहरका हाकिमहरुति ल्हियार भुन्या, “यि मान्ठ यहुदि हुन्, यि दुबैले हाम्मा सहरका मान्ठहरुकन अल्मल्याइकन दुख दिदैछुन्।
तर तेइका मालिकहरुले रुपिँया कुमाउन्या बाटो बिफल भया थाँ पायार पावल र सिलासकन पक्ड्यार बजारका चोकबाटै रख्छुदै निसाप गन्न्याहरुति ल्हिया।
यिनुहरुले यइथा रितिथिति सिकाउन्छुन्, तिँ हामि रोमिहरुले मान्नु ठिक नाइ।”
ताँइ पावलले पोन्टस ठौरको अकिलास भुन्न्या एक जुना यहुदिकन भेट्या। तेइ आम्नि जोइ प्रिस्किलास्हात इटालिया देसबाट आया छियो, क्यानभुन्या रोमको राजा क्लौडियसले स्हबै यहुदिहरुकन रोम सहर छोड्न्या हुकुम दियाछिया। पावल तिनुहरुकन भेट्न गया।
तर तिनुहरुले तेइ यहुदि रैछ भुनि थाँ पायार स्हबै जुनाले एक्कै डाकोले लगबग दुइ घुन्टा जति कोक्काउँदै भुन्या, “एफिसिहरुको स्हबै भुन्दा ठुलो देउता आर्तेमिस हो।”
तर तुम्मो बिचार क्या छ, तेइ तुमिबाट स्हुन्न खोज्याछौं। क्यानकि यइ दलको बार्यामै हामिकन यति मात्तै थाँ छ, कि जाँकै मान्ठहरुले यइखो बिरुद्दमै मात्तै बोल्लाछुन्।”