17 तेइ टोक्यानिले पावल र हाम्मा पछि पछि आइर यइथो भुनि कोकाइ, “यिँ म्हाँन परमेसोरका सेबा गन्न्या मान्ठ हुन्। यिनुहरुले त मुक्ति पाउन्या बाटाका बार्यामै स्हुनाउँदाछुन्।”
“हे नासरतका इसु हामि स्हात तुम्मो क्या मतलब? क्या तुमि हामिकन नास गन्न आया हौ? मु तुमिकन रौन्छु, तुमि परमेसोरका पबित्त मान्ठ हौ।”
तिनुहरु आयार इसुकन भुन्या, “गुरुज्यु, हामि जान्दाछौं, तुमि स्हाँचो बोल्लाछौ, र कैको मतलब गद्दैनौ। क्यानकि तुमि थोलो हेरि काम गद्दैनौ र परमेसोरको बाटो स्हाँचो रितिले सिकाउन्या गद्दाछौ। भुन, रोमि म्हाँराजाकन तिरो बुजाउँन ठिक छ कि नाइ? हामिले तिरो बुजाउँ कि नबुजाउँ?”
अनि तेइले ठुलो डाकाले कोक्काउदै भुन्यो, “हे स्हबै भुन्दा ठुला परमेसोरका छोरा इसु, तुम्मो मु स्हात क्या मतलब? मु परमेसोर स्हात किरिया खाइकन बिन्ति गद्दोछु, मुकन दुख नदेउ।”
उनुका मान्ठहरुकन पापबाट माफ र मुक्तिको ग्यान दिन।
अनि उद्यारो र कालको छाइलमै बैन्याहरुकन उज्यालो मिल्याछ, र हाम्मा गोडा सान्तिको बाटोतिर डोर्याउन्याछुन।”
तिनुहरुले इसुकन स्होद्या, “गुरुज्यु, हामि जान्दाछौ, तुमि स्हइ बोल्दाछौ र स्हइ सिकाउँदाछौ, र कैखै भेदभाब गद्दैनौ, तर परमेसोरको स्हइ बाटो सिकाउँदाछौ।
“हे नासरतका इसु, तुमिले हामिकन क्या गन्न लाग्यौ? क्या तुमि हामिकन नास पान्न आयौ? तुमि परमेसोरले पठाया पबित्त मान्ठ हौ भुनि रौदोछु।”
मथ्थै मान्ठबाट भुत पुनि किक्क्याउदै यइथो भुन्दै गया, “तुमि परमेसोरका छोरा हौ!” तर इसुले भुतहरुकन पटक्कै बोल्न दियानुन् क्यानभुन्या तिँ मुक्ति दिन्या राजा ख्रिस्ट हुन् भुनि तिनुहरु रौंउदा छिया।
तेइले इसुकन देख्यो, र किक्क्याउनै तिनुका अगेडि घोप्टो परि ठुलो डाको गाडि भुन्यो, “स्हबै भुन्दा ठुला परमेसोरका छोरा इसु, मोइति तुम्मो क्या काम? गलि गलि मुकन दुख नदेउ।”
पावल सबाघरमै भेइ नमानिकन बोल्न लाग्या। जब पावलले बोल्या कुडा प्रिस्किला र अकिलासले स्हुन्यापछि तिनुहरुले पावलकन आम्ना घरमै ल्हिया, अनि तिनुकन परमेसोरले देखाया जिबनको बाटाका बार्यामै सप्पारि बुजाइदिया।
यहुदि झारफुक गन्न्याहरु ओडापुडा डुल्लै नराम्मो आत्मा लाग्याहरुकन प्रभु इसुको नाउँ गाड्दै यइथो भुन्या, “पावलले प्रचार गर्या इसुका नाउँमै मु तोकन निक्लि जान्या आग्या गद्दोछु।”