16 एक दिन हामि प्रार्थना गन्न्या ठौरतिर गैरया छियौं, ताँइ दुस्ट आत्माको सक्तिले जोखाना हेन्या टोक्यानिकन फेला पाड्यौं, तेइले मान्ठहरुको जोखना हेरि मथ्थै रुपियाँ कुमाइ आम्ना मालिकहरुकन दिन्छि।
अनि पट्याइ मान्या दिनमै सहरको धेलाबाट बाइर आयौं र नदिका छाइलति प्रार्थना गन्न्या ठौर छ कि भुनि स्हुच्या छियौं, र ताँइ भित्त पस्यौं तब ताँइ जुम्मा भयाइ स्हैनिहरुस्हात कुडा गर्न लाग्यौं।
तेइबिअ मथ्थै दिनस्हम्म तेइ टोक्यानिले तेइथै गरिरै अनि पावलले झिजो मानि फन्क्क फर्क्यार तेइ नराम्मा आत्माकन भुन्या, “इसु ख्रिस्टको नाउमै तो तेइ टोक्यानिबाट निस्कि जा।” अनि दुस्टआत्मा तुरुन्तै तेइकन छोडि गयो।
तर तेइका मालिकहरुले रुपिँया कुमाउन्या बाटो बिफल भया थाँ पायार पावल र सिलासकन पक्ड्यार बजारका चोकबाटै रख्छुदै निसाप गन्न्याहरुति ल्हिया।
एकजुना डेमेत्रियस नाँउ भया मान्ठ आर्तेमिस देबिको नान्नाना मुन्दिरहरु बुनाइ कामदारहरुकन मथ्थै काम गन्न दिन्छियो।
क्यानभुन्या रुपियाँ पुइसाको लाल्चो गन्नु नै स्हबै किसिमका अराम्मा कुडाको जडो हो। पुइसाको लाल्चो मानि कोइ कोइ बिसासबाट अराम्मो बाटोमै लाग्याछुन्, र मथ्थै दुखले तिनुहरुका मुन पोल्या छुन्।
यान्नेस र याम्ब्रेसले मोसाको बिरोद गर्याजुन, यिँ मान्ठहरुले पुनि स्हइको बिरोद गद्दाछुन्। यिँ मान्ठहरु बुद्दि बिग्र्या र स्हाँचो बिसास नभया हुन्छुन्।