प्रेरित 16:15 - जुम्ली15 अनि लिडिया र तिनुका घरा स्हबै झानले प्रभुमै बिसास गर्यार बप्तिस्मा ल्हिया। र तेइले हामिकन बिन्ति गद्दै भुनि, “यति तुमिहरुले मुकन स्हाँच्चै प्रभुमै बिसास गन्न्या बुइनि ठराउँदाछौ भुन्या मेरो घरमै आइकन बसिदेउ।” यइगरि तेइले हामिकन आम्ना घर आइदेउ भुनि कर गरि। Faic an caibideil |