प्रेरित 16:14 - जुम्ली14 अनि ताँइ हाम्मा कुडा स्हुन्न्याहरुमद्दि परमेसोरको भक्ति गन्न्या लिडिया नाउँ गर्याइ स्हैनि छि। तेइ थिआटिरा भुन्या ठौरबाट आइकन फिलिप्पिमै राता र हरिया रङका टाला बेइन्या काम गद्दिछि। पावलले भुन्या कुडा राम्मो गरि बुजोस् भुनि प्रभुले तिनुको हिर्दया खुलाइदिया। Faic an caibideil |
अनि फिलिप उठ्योर गयो, तब एकजुना इथियोपियालि नपुंसककन भेट्यो, जो इथियोपिया देसकि म्हाँरानि कन्दाकिका ठुला हाकिम र मथ्थै स्हुम्पतिका कोसाद्याछ्या छियो। अनि तेतिबेला तेइ यरुसलेममै आराधना गन्न गया छियो। र ताँइबाट यरुसलेमतिर फर्कि आउँदै छियो, र आम्नो रथमै बसि यसैया परमेसोरका रैबार्याले लेख्या किताब पडिरया छियो।