Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 16:12 - जुम्‍ली

12 अनि ताँइबाट हामिहरु माकेडोनिया ठौरको मुख्‍य सहर फिलिप्‍पिमै पुग्‍यौं। तेइ सहर रोमिहरुको कब्‍जामै छियो। हामि तेइ सहरमै दुइ चार दिन बस्‍यौं।

Faic an caibideil Dèan lethbhreac




प्रेरित 16:12
14 Iomraidhean Croise  

पावलले यइथो स्‍हुइना (दर्सन) पायापछि तुरुन्‍तै हामि माकेडोनियामै जान स्‍हतियौं। क्‍यानभुन्‍या ताँइका मान्‍ठहरुकन राम्‍मो रैबार स्‍हुनाउन परमेसोरले घोइराया हुन् भुन्‍न्‍या कुडा हामिकन थाँ भयो।


यिनुहरुले यइथा रितिथिति सिकाउन्‍छुन्, तिँ हामि रोमिहरुले मान्‍नु ठिक नाइ।”


तेइ रात पावलले एक स्‍हुइना देख्‍या। तिनुले माकेडोनिया ठौरको एक जुनले यइथो भुन्‍या स्‍हुन्‍या, “माकेडोनियामै आइकन हामिकन सयोग गरिदेउ।”


सिलास र तिमोथि माकेडोनियाबाट आयापछि, पावलले पुरै सुमय इसुको बार्‍यामै स्हुनाउन्‍या काम गर्‍या। अनि उनुले यहुदिहरुकन इसु नै मुक्‍ति दिन्‍या ख्रिस्ट हुन् भुनि बुजाउन्‍या काम गर्‍या।


यिँ स्हबै कुडाहरु भैइस्हक्यापछि, पावलले माकेडोनिया र अखैयाको बाटो भैकन यरुसलेममै जान्‍या मुन गर्‍या। तिनुले भुन्‍या, “ताँइ पुग्‍यापछि मु रोम सहरमै जानै पड्‌छ।”


यइ कुडा स्हबै सहरभरि हल्‍ला फिजियो र तिनुहरु स्हबै एक जुट भैकन पावल र तेइका स्हात्या माकेडोनिया ठौरका गायास र अरिस्तार्खसकन स्हमात्‍यार लछार पछार गद्‍दै ठुलो सबा गन्‍न्‍या ठौरमै ल्‍हिया।


मान्‍ठहरुले खैलाबैला गन्‍न छोड्‌यापछि पावलले बिसासिहरुकन घोइराउन पठाया, र तिनुहरुकन बिसासमै भरिला हुनु भुनि अत्‍तो दिया तब तिनुहरुबाट छुट्‍टियार माकेडोनिया इलाकामै गया।


पावल ताँइ तिन मुइनास्हम्‍म बस्‍या। ति पानि झाँज चडिकन सिरिया भुन्‍या ठौरमै जान लाग्‍दा तिनुकन यहुदिहरुले मान्‍न्‍या स्‍हल्‍ला गर्‍या छुन् भुन्‍न्‍या कुडा थाँ पायार तिँ माकेडोनिया भैइ जान्‍या निदो गर्‍या।


तब हामिहरु अखमिरि रोटाको त्‍युबार मानि स्हक्यापछि फिलिप्पिबाटै पानिझाँज चडि आउँदा पाँच दिनमै तिनुहरु भया ठौर तोरोआसमै आयौं, र ताँइ सात दिन स्हम्‍म बस्यौं।


अनि एड्रामिटेनोसबाट एसिया ठौरका फरक फरक बन्‍दरगाहरु हुनै जान्‍या एक पानिझाँजमै चडेर हामि बाटो लाग्‍यौं। र अरिस्‍तार्खस नाउँ भया थेसलोनिकेका एक जुना माकेडोनियाका मान्‍ठ पुनि हामिस्‍हात छिया।


हामिले पैलै फिलिप्‍पि भुन्‍न्‍या सहरमै दुख स्‍हयौं र हेला गर्‍या पुनि स्‍हयौं यिँ कुडा तुमिहरुकन थाँ छ, तर जात्‍ति बिरोद गन्‍न्‍याहरु हुँनाहुनै पुनि परमेसोरको राम्‍मो रैबार स्‍हुनाउन हामिकन परमेसोरले आँट दिया।


Lean sinn:

Sanasan


Sanasan