11 तेइपछि हामिहरु तोरोआसबाट पानिझाँज चडेर स्होजै सामोथ्राके भुन्या ठौरमै आयौं र भोलिपल्ट नियापोलिस सहरमै पुग्यौं।
तेइबिअ तिनुहरु माइसिया भैकन तोरोआस सहरतिर गया।
तिनुहरु हामि भुन्दा अगेडि नै तोरोआसमै पुग्यार हाम्मा बिअ ढुक्या छिया।
एफिसस मन्डलिका अगुवाहरुबाट छुट्टियौं र हामि पानिझाँज चडि सिदै कोस भुन्या ठौर आयौं। भोलिपल्ट रोडसमै आयौं, र ताँइबाटै पटारा भुन्या ठौरमै आयौं।
तरोआस सहरमै कार्पसका घर मोइले छोड्या टालो र किताबहरु, खासगरि चर्मपत्तरहरु तुमि आउन्या बेला तुमि स्हातै ल्याया।