10 पावलले यइथो स्हुइना (दर्सन) पायापछि तुरुन्तै हामि माकेडोनियामै जान स्हतियौं। क्यानभुन्या ताँइका मान्ठहरुकन राम्मो रैबार स्हुनाउन परमेसोरले घोइराया हुन् भुन्न्या कुडा हामिकन थाँ भयो।
यइबिअ डाक्ना बित्तिकै केइ अप्ठारो नमानि मु तुमिहरुति आयाँ अब भुन, तुमिहरुले मुकन क्यान डाक्यौं?”
अनि दुबै सहरमै तिनुहरुले राम्मो रैबारको प्रचार गरिरया।
तेइ रात पावलले एक स्हुइना देख्या। तिनुले माकेडोनिया ठौरको एक जुनले यइथो भुन्या स्हुन्या, “माकेडोनियामै आइकन हामिकन सयोग गरिदेउ।”
हे राजा, तेइ दिन मद्दि दिउँस बाटोमै जानै गद्दा सरगबाट बेल भुन्दा पुनि चम्किलो उज्यालो मु र मेरा स्हात्याहरु हँडिरया बेला चारैतिर चम्क्या देख्याँ।
हामि पानिझाँजमै चडि इटालिया जानुपड्छ भुन्न्या निदो गर्यापछि तिनुहरुले पावल र अरु कैदिहरुकन राजा अगस्टसका सिपाइ युलियस नाउँ गर्या कप्तानका जुम्मा लाइदिया।
दमस्कसमै हननिया नाउँ भया एक जुना चेलाकन प्रभुले दर्सनमै भुन्या, “या हननिया!” तेइले भुन्यो, “प्रभु, भुन।”