8 स्हबै मान्ठहरुको हिर्दयाका कुडा जान्न्या परमेसोरले हामिकन दिया जैथै अरु जातिका मान्ठहरुकन पुनि पबित्त आत्मा दिइकन आम्ना मान्ठहरु बुनाया कुडा देखाया।
अनि तिनुहरुले यइथोगरि प्रार्थना गर्या, “या स्हबै मान्ठहरुका हिर्दयका कुडा थाँ पाउन्या प्रभु, यिँ दुइ जुनामद्दि तुमिले कैकन छान्याछौ तेइ मान्ठ हामिकन देखाइदेउ।
“हामि जैथै यिनुहरुले पुनि पबित्त आत्मा पाया छुन्, अब यिँ मान्ठहरुकन पानिको बप्तिस्मा ल्हिनबाट क्याले रोक्न स्हक्छ।”
तर पुनि पावल र बारनाबास तेइ सहरमै मथ्थै दिनस्हम्म बस्या। तिनुहरुले प्रभुमै भरोसा राखेर आँट गरि बोल्या। अनि प्रभुले तिनुहरुको हातबाट अचुम्मका चिनारिहरु र काम गन्न्या सक्ति दियर तिनुहरुले बोल्या दयाको रैबार स्हाँचो हो भुनि देखाइ दिया।
क्यानभुन्या मान्नु पड्न्या मुख्य कुडा बाएक तुमिहरुकन मोसाले दिया अइनको अरु भौति भारि नबोकाउनु नै पबित्त आत्मा र हामिकन राम्मो लाग्यो।
अनि तिनुहरु स्हबै जुना पबित्त आत्माले भरिपुरि भयार, तिनुहरुकन पबित्त आत्माले दिया सक्ति उन्सार तिनुहरुले अरु भासाहरुमै बोल्ल लाग्या।
तिनुहरुले प्रार्थना गरिस्हक्यापछि तिनुहरु जुम्मा भया ठौर हल्लियो, र तिनुहरु स्हबै जुना पबित्त आत्माले भरिया, र भेइ नमानिकन परमेसोरको बचन बोल्न लाग्या।