प्रेरित 15:7 - जुम्ली7 ताँइ मथ्थै भुनाभुन् भयापछि पत्तुरुस उठ्यार भुन्या, “दाजुभाइहरु हौ, तुमिहरुकन थाँहै छ, अरु जातिका मान्ठहरुले प्रभु इसुको राम्मो रैबार स्हुनुन् र बिसास गरि मुक्ति पाउन भुनि परमेसोरले तुमिहरुमद्दि मुकन छान्या हुन्। Faic an caibideil |