5 तेइपछि फरिसि दलका कोइ कोइ बिसासिहरुले यइथो भुन्या, “अरु जातिका बिसासिहरुले यहुदि अइन उन्सार खतना गन्नै पड्छ र तिनुहरुले मोसाको अइन मान्नै पड्छ।”
तेइपछि केइ मान्ठहरु यहुदियाबाट एन्टिओखिया ठौरमै आइकन प्रभुमै बिसास गन्न्या ताँइका दाजुभाइकन यइथो गरि सिकाउन लाग्या, “मोसाले दिया अइन उन्सार खतना नगरि तुमिहरुले मुक्ति पाउन स्हक्तैनौ।”
हामिले नपठाइकन हाम्मो बिचौनोबाट कोइ कोइ मान्ठहरु तुमिहरुति आइ बिफरा कुडा सिकाया र दुख दिया हामिले स्हुन्याछौं।
यइ स्हुन्यापछि तिनुहरुले परमेसोरको गुणगान गर्या। अनि तिनुहरुले भुन्या, “या भाइ हौं स्हुन, यहुदिहरुका म्हाँजौदो बिसास गन्न्याहरु हजारौं छुन, र मोसाको अइनका कुडामै पुनि तिनुहरु जाँगरिला छुन।
तर यइ कुडा मु तुम्मै अगाडि भुन्छु, प्रभुले दिन्या मुक्तिको बाटाकन यिनुहरु झुटो भुन्छन। तेइ बाटोका पछाडि लागिकन अइनमै भया कुडा र परमेसोरका रैबार्याको किताबमै लेख्या स्हबै कुडा बिसास गरि मेरा जिजुबाज्याहरुका परमेसोरको आराधना गद्दोछु।
क्यानकि हामिले यइ मान्ठकन जाँकै दुख दिइ हँड्न्या, सुन्सार भरिका स्हबै यहुदिहरुका म्हाँजौनो हुल्दङ्गा मच्चाउन्या, र नासरि भुन्न्या दलका मुख्य अगुवा भया हामिले भेटायाछौं।
तर तुम्मो बिचार क्या छ, तेइ तुमिबाट स्हुन्न खोज्याछौं। क्यानकि यइ दलको बार्यामै हामिकन यति मात्तै थाँ छ, कि जाँकै मान्ठहरुले यइखो बिरुद्दमै मात्तै बोल्लाछुन्।”
ठुला पुजारिहरु र तिनुहरुका सदुकि स्हात्याहरुले मुख्य चेलाहरुकन जात्ति झोक मान्न लाग्या।