40 तर पावलले आपुकन सायता गन्न सिलासकन छान्या, तेइपछि प्रभुमै बिसास गन्न्या दाजुभाइहरुले तिँ दुबै जुनाकन परमेसोरका हातमै स्हुम्पि दिया अनि ताँइबाट छुट्या।
तिँ एन्टिओखियामै आयर परमेसोरले ताँइका मान्ठहरुकन दया गर्या देख्यार जात्ति खुसि भया, र तिनुहरु स्हबैकन सारा हिर्दयाले प्रभुकन बिसास गरि रनु भुनि बारनाबासले आँट दिया।
तेइबिअ तिनुहरुले फेरि बत्त बस्यार तिँ दुइजुनाकन हात राखि प्रार्थना गरि पठाइदिया।
अनि तिनुहरु अटालियाबाट पुनि पानिझाँज चडिकन एन्टिओखिया सहरमै फर्क्या। तेइ सहरका प्रभुमै बिसास गन्न्या दाजुभाइहरुले पावल र बारनाबासकन परमेसोरको दयामै दुबै जुनाकन स्हुम्प्यार राम्मो रैबार स्हुनाउन पठाया छिया। तेइ काम स्हक्यापछि एन्टिओखियामै फर्कि आया।
तेइपछि मुख्य चेलाहरु, मन्डलिका अगुवाहरु र स्हबै बिसासिहरुस्हात मिलि दुइ जुनाकन छान्या। तिनुहरुकन पावल र बारनाबासस्हातै एन्टिओखियामै पठाउन्या बिचार गर्या, र तिनुहरुले यहुदा भुन्न्या बारनाबास र सिलासकन छान्या यिँ दुबैजुना बिसासिहरुका अगुवा छिया।
यहुदा र सिलास आपै पुनि परमेसोरका रैबार्या भया हुनाले बिसासि दाजुभाइहरुकन मथ्थै बचनबाट आँट दियर तिनुहरुको बिसासकन भरिला गराया।
तर तेइका मालिकहरुले रुपिँया कुमाउन्या बाटो बिफल भया थाँ पायार पावल र सिलासकन पक्ड्यार बजारका चोकबाटै रख्छुदै निसाप गन्न्याहरुति ल्हिया।
पावलको यइ कुडा स्हुनायर यहुदिहरुले प्रभुमै बिसास गर्या र तेइथैगरि परमेसोरकन पुज्न्या मथ्थै ग्रिकहरु र मथ्थै नाउँ चलेइ स्हैनिहरुले पुनि बिसास गरिकन पावल र सिलासस्हात हँड्या।
“अब मु तुमिहरुकन परमेसोरमै र उनुको अनुग्रको बचनकन जुम्मामै छोडिदिन्याछु, जोले तुमिहरुकन बिसासमै भरिलो पाड्न्याछ, अनि परमेसोरले आम्ना पबित्त मान्ठहरुकन असिपातको हक पुनि दिन्याछुन्।
प्रभु तुम्मा आत्मास्हात रहुन्। तुमि स्हात परमेसोरको अनुग्र रहोस्।
मुस्हात हुन्या स्हबैले तुमिकन जदेउ भुन्याछुन्। हामिकन माया गन्न्याहरु बिसासि दाजुभाइहरुकन जदेउ भुनिदिया। तुमिहरु स्हबै जुनास्हात परमेसोरको अनुग्र रहोस्।