4 जब तिनुहरु यरुसलेम सहरमै पुग्या, तब तिनुहरुकन मन्डलिका बिसासिहरु, मुख्य चेलाहरु, र अगुवाहरुले स्हुम्मान गर्या। परमेसोरले पावल र बारनाबासस्हात गर्या स्हबै कामका बार्यामै तिनुहरुकन स्हुनाया।
अनि तिनुहरुले उठाया भेटि बारनाबास र साउल स्हात यरुसलेममै भया मन्डलिका अगुवाहरुकन पठाइदिया।
एन्टिओखियामै आइस्हक्यापछि पावल र बारनाबासले मन्डलिका स्हबै मान्ठहरुकन डाक्या। अनि परमेसोरले तिनुहरुस्हात गर्या स्हबै कामको बयान गर्या, र कस्हरि परमेसोरले अरु जातिहरुका निम्ति बिसासको बाटो खोलिदिया तेइ तिनुहरुकन भुन्या।
यइ स्हुन्यार सबाका स्हबै मान्ठहरु छुबुक्क लाग्या, अनि पावल र बारनाबासले अरु जातिहरुका बिचौनो परमेसोरले गर्या अचुम्मका कामहरु र चिनारिहरुका बार्यामै स्हुनाउँदा स्हबैले ध्यान दियर स्हुन्या।
यइथो सिच्छ्या स्हुनेर पावल र बारनाबासको तिनुहरुस्हात भुनाभुन भयो। तेइबिअ ताँइका दाजुभाइहरुले पावल, बारनाबास र अरु कोइ कोइ बिसासि मान्ठहरुकन यइ कुडा मिलाउन यरुसलेमका मुख्य चेलाहरु र मन्डलिका अगुवाति जान्या निदो गर्या।
तेइपछि मुख्य चेलाहरु, मन्डलिका अगुवाहरु र स्हबै बिसासिहरुस्हात मिलि दुइ जुनाकन छान्या। तिनुहरुकन पावल र बारनाबासस्हातै एन्टिओखियामै पठाउन्या बिचार गर्या, र तिनुहरुले यहुदा भुन्न्या बारनाबास र सिलासकन छान्या यिँ दुबैजुना बिसासिहरुका अगुवा छिया।
तेइबिअ मन्डलिका बिसासिहरुले तिनुहरुकन ताँइबाट पठाया। तिनुहरु फोनिके र सामारियाबाट भैइ गयाबेला तिनुहरुले ताँइका बिसासिहरुकन अरु जातिका मान्ठहरुले पुनि प्रभुमै बिसास गर्या कुडा स्हुनाया। यइ कुडा स्हुन्न्या दाजुभाइहरु जात्ति खुसि भया।
यइ कुडाका बिअ मुख्य चेलाहरु र मन्डलिका अगुवाहरुकन छानपिन गन्नलाइ डाक्या।
अनि तिनुहरु सहर सहरमै गयार स्हबै ठौरका बिसासिहरुकन यरुसलेमका मुख्य चेलाहरु र मन्डलिका अगुवाहरुले गर्या निदो मान्नु भुनि स्हुनाया।
तिनुले अखैयामै जान्या मुन गद्दा बिसासि दाजुभाइहरुले तिनुकन ताँइ जान्या आँट दियार उनुकन सम्मान गरुन् भुनि ताँइका बिसासि दाजुभाइहरुकन हौसला दिइ निबेदन लेख्या। ति ताँइ पुग्यार प्रभुको अनुग्रबाट बिसासिहरुकन मथ्थै सयोग गर्या।
जब हामि यरुसलेममै पुग्यौं, तब ताँइका बिसासिहरुले हामिकन खुसिले सुम्मान गर्या।
पावलले तिनुहरु स्हबैकन ढोग गर्यापछि, पावलले तिनुहरुकन आपुले गर्या कामबाट अरु जातिहरुका म्हाँजौनो परमेसोरले गर्या काम तिनुहरुकन एक एक गरिकन स्हुनाया।