36 मथ्थै दिन पछि पावलले बारनाबासकन भुन्या, “अब हामि दुबै जुनाले जो जो सहरमै प्रभुको बचन स्हुनाया छियौं तिँ सहरमै फर्केर गइ दाजुभाइहरु कैथा रैछुन बुजौँ।”
यइथो भया देख्यार ठुलो हाकिम सर्गियस पौलसले प्रभुमै बिसास गर्या, क्यानभुन्या प्रभुको सिच्छ्यामै तिनुले अचुम्म मान्या छिया।
पबित्त आत्माले पठाइया बारनाबास र साउल एन्टिओखिया सहरबाट सिलुकिया सहरमै गया। ताँइबाट पुनि पानिझाँज चडेर साइप्रसतिर गया।
तेइबिअ पावल र बारनाबासले मान्ठहरुकन परमेसोरले निसाप गरुन् भुनि तिनुहरुका बिरोदमै पैतेलाको धुलेउटो टकटक्यायार आइकोनिया सहरतिर गया।
आइकोनियन सहरमै पावल र बारनाबास यहुदि सबाघरमै गया। र तिनुहरुले सबाघर भित्त यइथो किसिमले बोल्या, कि ताँइ भया मथ्थै यहुदिहरु र अरु जातिका मान्ठहरुले पुनि प्रभु इसु ख्रिस्टमै बिसास गर्या।
पावल र बारनाबासले डर्बि सहरमै राम्मो रैबार स्हुनायर मथ्थै मान्ठहरुकन चेला बुनाया, तेइपछि तिनुहरु लुस्त्रा, आइकोनियाबाट पिसिदिया ठौरको एन्टिओखियामै फर्क्या।
पावल र बारनाबासले यइ कुडा थाँ पायर लुकोनिया ठौरमै पड्न्या लुस्त्रा र डर्बि सहरमै भाग्या।
“मोसा चालिस बर्स्हका हुँदा, तिनुको हिर्दयामै आम्ना इस्राएलि दाजुभाइहरुकन भेट गन्न्या बिचार गर्या।
तर अइले तिमोथि तुमिहरुकन भेटि हामिति आयार तुमिहरुमै बिसास र माया छ भुनि रैबार हामिकन स्हुनाया। तुमिहरुले हामिकन भेट्न्या मुन गरि उकुरै मायाले हाम्मो ल्हरि गाड्डाछौ भुन्या रैबार तिनुले दिया। हामि पुनि तुमिहरुकन भेट्न्या उत्तिकै घिडो गर्याछौं।
तुम्मा आँसु स्हुम्ज्या भुन्या रातदिनै तुमिकन भेट्न्या मुन लाग्दोछ र तुमिकन भेट्दा मु जात्ति खुसि हुन्याछियाँ।