34 [तर सिलासले ताँइ बैन्या इच्छ्या गर्यो।]
तेइपछि बारनाबास साउलकन खोइन टार्सस सहरतिर गया।
ताँइ तिनुहरु मथ्थै दिन बस्या र ताँइका बिसासि दाजुभाइहरुले तिनुहरुकन यरुसलेमको मन्डलिमै जान्या बेला राम्मरि जाउ भुनि पठाया।
पावल र बारनाबास मान्ठहरुकन प्रभुको बचनबाट सिकाउँदै अरु मथ्थै जुना स्हात एन्टिओखियामै बस्या।
तिनुले अखैयामै जान्या मुन गद्दा बिसासि दाजुभाइहरुले तिनुकन ताँइ जान्या आँट दियार उनुकन सम्मान गरुन् भुनि ताँइका बिसासि दाजुभाइहरुकन हौसला दिइ निबेदन लेख्या। ति ताँइ पुग्यार प्रभुको अनुग्रबाट बिसासिहरुकन मथ्थै सयोग गर्या।