32 यहुदा र सिलास आपै पुनि परमेसोरका रैबार्या भया हुनाले बिसासि दाजुभाइहरुकन मथ्थै बचनबाट आँट दियर तिनुहरुको बिसासकन भरिला गराया।
तेइबिअ स्हबै कुडा जान्या परमेसोर भुन्नाछुन्, ‘मु तिनुहरुति मेरा रैबार्याहरु र अगमबक्ताहरु पठाउन्याछु। उनुहरु मद्दि कोइकन तिनुहरुले मार्न्या छुन् र कोइकन दुख दिन्याछुन्।’
तिँ एन्टिओखियामै आयर परमेसोरले ताँइका मान्ठहरुकन दया गर्या देख्यार जात्ति खुसि भया, र तिनुहरु स्हबैकन सारा हिर्दयाले प्रभुकन बिसास गरि रनु भुनि बारनाबासले आँट दिया।
तेइबेला कोइ परमेसोरका रैबार्या यरुसलेमबाट एन्टिओखियामै आया।
एन्टिओखिया सहरको मन्डलिमै परमेसोरका रैबार्याहरु र सिच्छ्या दिन्या मान्ठहरु मथ्थै छिया। तिनुहरुमद्दि बारनाबास, काला भुनिन्या सिमियोन, कुरेनिका लुकियस, हेरोद राजास्हातै बड्या मनेन र साउल छिया।
ताँइ तिनुहरुले चेलाहरुकन बिसासमै बलिया हुनु भुन्दै अत्तो दिया, र परमेसोरको राज्यामै पैनु भुन्दा अगाडि हामि स्हबैले मथ्थै दुख स्हनु पड्छ भुनि तिनुहरुकन सिकाया।
तेइपछि केइ मान्ठहरु यहुदियाबाट एन्टिओखिया ठौरमै आइकन प्रभुमै बिसास गन्न्या ताँइका दाजुभाइकन यइथो गरि सिकाउन लाग्या, “मोसाले दिया अइन उन्सार खतना नगरि तुमिहरुले मुक्ति पाउन स्हक्तैनौ।”
तेइपछि मुख्य चेलाहरु, मन्डलिका अगुवाहरु र स्हबै बिसासिहरुस्हात मिलि दुइ जुनाकन छान्या। तिनुहरुकन पावल र बारनाबासस्हातै एन्टिओखियामै पठाउन्या बिचार गर्या, र तिनुहरुले यहुदा भुन्न्या बारनाबास र सिलासकन छान्या यिँ दुबैजुना बिसासिहरुका अगुवा छिया।
यइबिअ हामिले दुइ जुनास्हात यहुदा र सिलासकन पठायाछौं। तिनुहरुले पुनि यइ कुडा तुमिहरुकन भुन्न्याछुन्।
तेइबिअ मन्डलिका बिसासिहरुले तिनुहरुकन ताँइबाट पठाया। तिनुहरु फोनिके र सामारियाबाट भैइ गयाबेला तिनुहरुले ताँइका बिसासिहरुकन अरु जातिका मान्ठहरुले पुनि प्रभुमै बिसास गर्या कुडा स्हुनाया। यइ कुडा स्हुन्न्या दाजुभाइहरु जात्ति खुसि भया।
तेइ चिठिकमै लेख्या आँट दिन्या कुडा स्हुन्यार स्हबै खुसि भया।
अनि पावल र सिलास सिरिया र किलिकिया भरिका मन्डलिहरुकन बिसासमै भरिला बुनाउँनै गया।
पावल ताँइ एक दुइ दिनस्हम्म बस्या। तेइपछि पावल गलातिया र फ्रिगियाको स्हबै ठौरमै जाँनै बिसासिहरुकन बिसासमै भरिला पाड्दै अक्को ठौरमै गया।
अनि पत्तुरुसले अरु मथ्थै कुडाहरुबाट तिनुहरुकन स्हाँचि दिया, र यइथो भुनि अत्तो दिया, “यइ पापि पुस्ताबाट तुमिहरुले आपैकन आइ पड्न्या दण्डबाट बचाओ।”
ताँइ पुग्यापछि पावल ठौर ठौर भैकन गया र ताँइका बिसासिहरुकन मथ्थै कुडा भुन्यार हौसला दियापछि तिँ ग्रिसमै गया।
क्यानकि तुमिहरुकन थाँ छ, बाबाले आम्ना छाचुरिकाजुन हामिले तुमिहरु स्हबैकन क्यारि अत्तो दिनै र आँट दिनै तुमिहरुकन सिकायौं।
र तुमिहरुकन बिसासमै रैरन र सिच्छ्या दिन, हामिस्हातै ख्रिस्टको राम्मो रैबार स्हुनाउन्या परमेसोरको सेबा गन्न्या हाम्मो भाइ तिमोथिकन तुमिहरुति पठायौं।
आखिरमै दाजुभाइहरु औ, प्रभु इसुमै हामि तुमिहरुकन हात्या बिन्ति गद्दाछौं र अत्ति दिन्छौं। तुमिहरुले क्यारि ज्युँउन्या र परमेसोरकन खुसि पाड्नु पड्डोछ भुन्न्या कुडा तुमिहरुले हामिबाट सिक्यौ र तेइथै पुनि गद्दैछौ, तेइमै झुन झुन बड्डै जाउ।
दाजुभाइहरु औ, हामि तुमिहरुकन बिन्ति गद्दाछौं कि अल्छो मान्याहरुकन चेताउनि देउ। ह्यास् खान्याहरुकन हौसला देउ। कुमजोरिहरुकन सयोग गर। ति स्हबैस्हात स्हयर बैनु।
परमेसोरको रैबारकन हेला नगर।
अब यइथा मान्ठहरुकन प्रभु इसु ख्रिस्टको नाउँमै हामि आग्या दिन्छौं र स्हुम्जाउछौं, क्यानकि तिनुहरुले चुपचाप आम्ना काम गरुन् र आम्ना आर्जन खान्या गरुन्।
स्हबै भुन्दा पैला मु बिन्ति गद्दोछु, कि स्हबै मान्ठहरुका लेखि परमेसोरस्हात बिन्ति, प्रार्थना, अन्तर बिन्ति र धन्याबाद चडाउ।
बेला होस् या कुबेला परमेसोरको बचन स्हुनाउन स्हतिरौ। धिर गरेर मान्ठहरुकन अत्तो देउ, हप्काउ र राम्मो सिच्छ्याबाट हौसला देउ।