31 तेइ चिठिकमै लेख्या आँट दिन्या कुडा स्हुन्यार स्हबै खुसि भया।
तेइपछि केइ मान्ठहरु यहुदियाबाट एन्टिओखिया ठौरमै आइकन प्रभुमै बिसास गन्न्या ताँइका दाजुभाइकन यइथो गरि सिकाउन लाग्या, “मोसाले दिया अइन उन्सार खतना नगरि तुमिहरुले मुक्ति पाउन स्हक्तैनौ।”
तेइबिअ यइ अप्ठारो यहुदि अइन अरु जातिका बिसासिकन मान्नलाइ क्यान परमेसोरको जाँच गद्दाछौ? यइ न त जिजुबाज्याले मान्न स्हक्या न त हामिले मान्न स्हक्छौं।
तेइपछि चार जुना दाजुभाइ यरुसलेमबाट एन्टिओखिया सहरमै गया। तिनुहरुले ताँइ मन्डलिका स्हबै मान्ठहरुकन जुम्मा गर्या र तेइ चिठिक दिया।
यहुदा र सिलास आपै पुनि परमेसोरका रैबार्या भया हुनाले बिसासि दाजुभाइहरुकन मथ्थै बचनबाट आँट दियर तिनुहरुको बिसासकन भरिला गराया।
यइथै गरि मन्डलिका मान्ठहरुको बिसास भरिलो हुँदै गयो र दिन दिनै प्रभुमै बिसास गन्न्या मान्ठहरु थपिदै गया।