30 तेइपछि चार जुना दाजुभाइ यरुसलेमबाट एन्टिओखिया सहरमै गया। तिनुहरुले ताँइ मन्डलिका स्हबै मान्ठहरुकन जुम्मा गर्या र तेइ चिठिक दिया।
स्तिफनसकन मार्या पछि प्रभुमै बिसास गन्न्याहरुकन दुख दिया हुनाले जाँकै छरिछिट्टन भयाहरुले अरुकन हैन, तर यहुदिहरुकन मात्तै राम्मो रैबार स्हुनाउदै फोनिके, साइप्रस र एन्टिओखिया सहर स्हम्मै पुग्या।
तर तिनुहरुमद्दि कोइ कोइ चेलाहरु साइप्रस र कुरेनि देसका मान्ठहरु छिया, र तिनुहरुले एन्टिओखिया सहरमै आइकन अरु जातिका मान्ठहरुकन प्रभु इसुको बार्यामै स्हुनाया।
तेइबेला कोइ परमेसोरका रैबार्या यरुसलेमबाट एन्टिओखियामै आया।
तेइपछि मुख्य चेलाहरु, मन्डलिका अगुवाहरु र स्हबै बिसासिहरुस्हात मिलि दुइ जुनाकन छान्या। तिनुहरुकन पावल र बारनाबासस्हातै एन्टिओखियामै पठाउन्या बिचार गर्या, र तिनुहरुले यहुदा भुन्न्या बारनाबास र सिलासकन छान्या यिँ दुबैजुना बिसासिहरुका अगुवा छिया।
तेइ चिठिकमै लेख्या आँट दिन्या कुडा स्हुन्यार स्हबै खुसि भया।
अनि तिनुहरु सहर सहरमै गयार स्हबै ठौरका बिसासिहरुकन यरुसलेमका मुख्य चेलाहरु र मन्डलिका अगुवाहरुले गर्या निदो मान्नु भुनि स्हुनाया।
तेइबिअ अब क्या गन्न्या हो? तुमि आयाछौं भुन्न्या कुडा तिनुहरुले पक्का स्हुन्न्याछुन्।
घोडा चड्न्या सिपाइहरु कैसरिया पुग्यापछि तिनुहरुले ठुला हाकिमकन चिठिक बुजाइ पावलकन पुनि तिनुका अगाडि जुम्मा लाया।
तब बार मुख्य चेलाहरुले अरु स्हबै चेलाहरुकन घोइर्यायार भुन्या, “परमेसोरको बचन प्रचार गन्न छोडेर ख्वाउन्या प्याउन्या सेबा गन्न हामिकन राम्मो हुनैन।