Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 15:29 - जुम्‍ली

29 तिँ मुख्‍य कुडा यिँ हुन्, तुमिहरुले देउताकन बलि चडाया खान्‍या कुडा नखानु, रगत नपिनु, अनि घाँटि निमुठि मार्‍या पसुको सेकार नखानु र बेबिचार नगन्‍नु, यिँ कुडाहरु मान्‍यौ भुन्‍या तुमिहरुको राम्‍मो हुन्‍याछ। अनि हामिले भुन्‍न्‍या कुडा यिँ हुन् अब बिदा हुन्‍छौ जदेउ।”

Faic an caibideil Dèan lethbhreac




प्रेरित 15:29
20 Iomraidhean Croise  

अक्‍काले पुनि भुन्‍यो, “प्रभु, मु तुम्‍मो पछि लाग्‍न्‍याछु, तर पैला मेरा घरमै भया झान स्‍हात बिदा हुन देउ।”


तर अरु जातिका मान्‍ठहरुकन यइथो कुडा लेखिदेउ, तुमिहरुले देउताकन पुज्‍या खान्‍या कुडा नखानु, बेबिचार नगन्‍नु, अनि घाँटि निमुठि मार्‍या पसुको सेकार र रगत पुनि नखानु।


तिनुहरुस्हात छुट्‌टिन्या बेला पावलले यइथो भुन्‍या, “परमेसोरको इच्छा भयो भुन्‍या फेरि मु तुमिहरुति आउन्याछु।” तेइपछि तिँ एफिससबाट पानिझाँजमै चडि गया।


तर अरु जातिहरु जोले प्रभुमै बिसास गर्‍याछुन्, तिनुहरुले मुत्‍तिमै बलि चडाया खान्‍या कुडा, रगत, घाँटि निमुठ्‌यार मार्‍या पसुको सेकार नखानु र बेबिचारको काम नगन्‍नु भुनि हामिले निदो गरेर चिठिक लेख्याछौं।”


अनि यइ मान्‍ठको बिरोदमै सड्‌यान्‍त हुँदैछ भुन्‍न्‍या कुडाको रैबार पायाँ, तेइबिअ यइ मान्‍ठकन स्‍हाँट्‍टै तुमिति पठायाछु, र यइको बिरोदमै दोस लाउन्‍याहरुकन पुनि तुम्‍मो अगाडि बयान दिनु भुनि आदेस गर्‍याछु।”


जो पायो तेइकन हात राखेर मन्‍डलिको कामको जुम्‍मा दिन तापाताप नगर्‍या। कोइ पुनि मान्‍ठको पापमै नमिस्‍सिया र आपुकन पबित्‍त राख्‍या।


Lean sinn:

Sanasan


Sanasan