28 क्यानभुन्या मान्नु पड्न्या मुख्य कुडा बाएक तुमिहरुकन मोसाले दिया अइनको अरु भौति भारि नबोकाउनु नै पबित्त आत्मा र हामिकन राम्मो लाग्यो।
याकुबले यइथो भुन्न लाग्या, “परमेसोरमै फर्केर बिसास गन्न्या अरु जातिका मान्ठहरुकन मथ्थै दुख नदिउँ भुन्न्या मेरो बिचार छ।
तेइथो भया हुँदा हामि स्हबै जुम्मा भैइ हामिले गर्या निदो तुमिहरुति पठाउनाबिअ दुइ जुनकन छानि, हामिकन माया गन्या पावल र बारनाबासस्हात पठाउन्या बिचार गर्याछौं।
स्हबै मान्ठहरुको हिर्दयाका कुडा जान्न्या परमेसोरले हामिकन दिया जैथै अरु जातिका मान्ठहरुकन पुनि पबित्त आत्मा दिइकन आम्ना मान्ठहरु बुनाया कुडा देखाया।
अनि तिनुहरु सहर सहरमै गयार स्हबै ठौरका बिसासिहरुकन यरुसलेमका मुख्य चेलाहरु र मन्डलिका अगुवाहरुले गर्या निदो मान्नु भुनि स्हुनाया।
हामि यिँ स्हबै कुडाका स्हाँचि छौं, र पबित्त आत्मा पुनि स्हाँचि छुन्। परमेसोरले आम्ना आग्या मान्न्याहरुकन पबित्त आत्मा दियाछुन्।”
यइबिअ जोले यइ कुडाकन निच्यौन्या काम गद्दोछ तेइले मान्ठको हैन, तर परमेसोरकन निच्यौन्या काम गद्दोछ, जो परमेसोरले तुमिहरुकन आम्नो पबित्त आत्मा दिन्छुन्।