25 तेइथो भया हुँदा हामि स्हबै जुम्मा भैइ हामिले गर्या निदो तुमिहरुति पठाउनाबिअ दुइ जुनकन छानि, हामिकन माया गन्या पावल र बारनाबासस्हात पठाउन्या बिचार गर्याछौं।
अनि मोइले पैलैदेखि ध्यान दियर स्हबै कुडा खोजि गर्याछु, र यि कुडा धारैलाइ तुम्मो निम्ति लेख्न मुन लाग्यो।
इसुकि आमा मरियम, अरु स्हैनिहरु र इसुका भाइहरु स्हबै जुना एकै मुनका भैकन बाद्दिनै प्रार्थना गद्दाछिया।
यइथो सिच्छ्या स्हुनेर पावल र बारनाबासको तिनुहरुस्हात भुनाभुन भयो। तेइबिअ ताँइका दाजुभाइहरुले पावल, बारनाबास र अरु कोइ कोइ बिसासि मान्ठहरुकन यइ कुडा मिलाउन यरुसलेमका मुख्य चेलाहरु र मन्डलिका अगुवाति जान्या निदो गर्या।
तेइपछि मुख्य चेलाहरु, मन्डलिका अगुवाहरु र स्हबै बिसासिहरुस्हात मिलि दुइ जुनाकन छान्या। तिनुहरुकन पावल र बारनाबासस्हातै एन्टिओखियामै पठाउन्या बिचार गर्या, र तिनुहरुले यहुदा भुन्न्या बारनाबास र सिलासकन छान्या यिँ दुबैजुना बिसासिहरुका अगुवा छिया।
पावल र बारनाबास मान्ठहरुकन प्रभुको बचनबाट सिकाउँदै अरु मथ्थै जुना स्हात एन्टिओखियामै बस्या।
यइ कुडाका बिअ मुख्य चेलाहरु र मन्डलिका अगुवाहरुकन छानपिन गन्नलाइ डाक्या।
पेन्तिकोस भुन्न्या यहुदिहरुले मनाउन्या त्युबारको दिनमै इसुकन बिसास गन्न्याहरु स्हबै एकै ठौरमै जुम्मा भयाछिया।
तिनुहरु एकै मुनका भइ परमेसोरको मुन्दिरमै जुम्मा हुन्छिया, र घर घरमै प्रभुभोज खान्छिया, अनि तिनुहरु खुसि हुनै र स्हुद्दो हिर्दयाले मिलिजुलि खान्छिया,