24 हामिले नपठाइकन हाम्मो बिचौनोबाट कोइ कोइ मान्ठहरु तुमिहरुति आइ बिफरा कुडा सिकाया र दुख दिया हामिले स्हुन्याछौं।
तेइपछि केइ मान्ठहरु यहुदियाबाट एन्टिओखिया ठौरमै आइकन प्रभुमै बिसास गन्न्या ताँइका दाजुभाइकन यइथो गरि सिकाउन लाग्या, “मोसाले दिया अइन उन्सार खतना नगरि तुमिहरुले मुक्ति पाउन स्हक्तैनौ।”
यि कुडा तिनुहरुकन स्हुम्जाइदिया, र तिनुहरुले सब्द सब्दमै बोलाबोल गन्न्या काम नगर भुनि प्रभुका अगेडि आग्या देउ, तेइले राम्मो गद्दैन तर स्हुन्न्याहरुको बिसासमै हानि गद्दोछ।