23 तिनुहरुस्हात यइथो चिठिक पठाया, “एन्टिओखिया, सिरिया र किलिकियामै रन्या अरु जातिका बिसासि दाजुभाइहरुकन मुख्य चेलाहरु र अगुवाहरुको जदेउ।
यिँ कुडा स्हुन्यापछि प्रभुमै बिसास गन्न्या यहुदि दाजुभाइहरु छुपुक्क लाग्या र परमेसोरले आपुति फर्कुन्या र बाँच्न्या मौका अरु जातिहरुकन पुनि दिया छुन् भुन्दै परमेसोरको महिमा गर्या।
तर तिनुहरुमद्दि कोइ कोइ चेलाहरु साइप्रस र कुरेनि देसका मान्ठहरु छिया, र तिनुहरुले एन्टिओखिया सहरमै आइकन अरु जातिका मान्ठहरुकन प्रभु इसुको बार्यामै स्हुनाया।
एन्टिओखियामै आइस्हक्यापछि पावल र बारनाबासले मन्डलिका स्हबै मान्ठहरुकन डाक्या। अनि परमेसोरले तिनुहरुस्हात गर्या स्हबै कामको बयान गर्या, र कस्हरि परमेसोरले अरु जातिहरुका निम्ति बिसासको बाटो खोलिदिया तेइ तिनुहरुकन भुन्या।
तेइपछि केइ मान्ठहरु यहुदियाबाट एन्टिओखिया ठौरमै आइकन प्रभुमै बिसास गन्न्या ताँइका दाजुभाइकन यइथो गरि सिकाउन लाग्या, “मोसाले दिया अइन उन्सार खतना नगरि तुमिहरुले मुक्ति पाउन स्हक्तैनौ।”
यइथो सिच्छ्या स्हुनेर पावल र बारनाबासको तिनुहरुस्हात भुनाभुन भयो। तेइबिअ ताँइका दाजुभाइहरुले पावल, बारनाबास र अरु कोइ कोइ बिसासि मान्ठहरुकन यइ कुडा मिलाउन यरुसलेमका मुख्य चेलाहरु र मन्डलिका अगुवाति जान्या निदो गर्या।
तेइपछि मुख्य चेलाहरु, मन्डलिका अगुवाहरु र स्हबै बिसासिहरुस्हात मिलि दुइ जुनाकन छान्या। तिनुहरुकन पावल र बारनाबासस्हातै एन्टिओखियामै पठाउन्या बिचार गर्या, र तिनुहरुले यहुदा भुन्न्या बारनाबास र सिलासकन छान्या यिँ दुबैजुना बिसासिहरुका अगुवा छिया।
जब तिनुहरु यरुसलेम सहरमै पुग्या, तब तिनुहरुकन मन्डलिका बिसासिहरु, मुख्य चेलाहरु, र अगुवाहरुले स्हुम्मान गर्या। परमेसोरले पावल र बारनाबासस्हात गर्या स्हबै कामका बार्यामै तिनुहरुकन स्हुनाया।
अनि पावल र सिलास सिरिया र किलिकिया भरिका मन्डलिहरुकन बिसासमै भरिला बुनाउँनै गया।
तेइपछि पावल मथ्थै दिन कोरिन्थि सहरका बिसासि दाजुभाइस्हात ताँइ बस्या। तब तिनुहरुबाट बिदा भैइ पानिझाँज चडि सिरिया गया। तिँस्हात प्रिस्किला र अकिलास पुनि छिया। उनुले भाकल गर्या उनुसारले किंक्रिया सहरमै आम्नो कप्पाल खौर्या।
तर अरु जातिहरु जोले प्रभुमै बिसास गर्याछुन्, तिनुहरुले मुत्तिमै बलि चडाया खान्या कुडा, रगत, घाँटि निमुठ्यार मार्या पसुको सेकार नखानु र बेबिचारको काम नगन्नु भुनि हामिले निदो गरेर चिठिक लेख्याछौं।”
जब साइप्रस टापु देखियो, तब हामि ताँइबाटै दाब्र्या पट्टि भैकन सिरियामै गयौं र टुरोस भुन्न्या ठौरमै ओल्यौं। क्यानभुन्या पानिझाँजमै ल्याया मालसामान ताँइ उतार्नु पड्न्या छियो।
“मान्न्यागुन्या ठुला हाकिम फेलिक्स, क्लौडियस लुसियसको ढोग!
तर कति मान्ठहरुले तेइको बिरोद गन्न लाग्या। तिनुहरु यहुदि सबाघरका स्वतन्त्र भुन्न्या दलका मान्ठहरु, अनि अलेक्जेन्ड्रिया सहर र कुरेनि, किलिकिया र एसिया ठौरबाट आया यहुदिहरु छिया। तिनुहरु स्हबै मिल्यार स्तिफनसस्हात खल गन्न लाग्या।