प्रेरित 15:21 - जुम्ली21 क्यानभुन्या अगाडिका जिजुबाज्या देखि नै सहर सहरमै मोसाले दिया अइन पडेर स्हुनाइदैछ, क्यानकि यइ स्हबै सबाघरमै पट्याइ मान्न्या दिनमै पडिदैछ।” Faic an caibideil |
तर यरुसलेममै बैन्या मान्ठहरु र तिनुहरुका अगुवाहरुले इसु मुक्तिदिन्या ख्रिस्ट हुन भुनि रयानुन्। र परमेसोरका रैबार्याहरुले धर्मसास्तरमै लेख्या स्हबै कुडा पट्याइ मान्न्या दिनमै तिनुहरुले पड्यार पुनि बुज्यानुन्। अनि तिनुहरुले इसुकन मान्न लायर धर्मसास्तरमै उनुको बार्यामै लेख्या कुडा पुरा गर्या।