Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 15:20 - जुम्‍ली

20 तर अरु जातिका मान्‍ठहरुकन यइथो कुडा लेखिदेउ, तुमिहरुले देउताकन पुज्‍या खान्‍या कुडा नखानु, बेबिचार नगन्‍नु, अनि घाँटि निमुठि मार्‍या पसुको सेकार र रगत पुनि नखानु।

Faic an caibideil Dèan lethbhreac




प्रेरित 15:20
47 Iomraidhean Croise  

तिँ मुख्‍य कुडा यिँ हुन्, तुमिहरुले देउताकन बलि चडाया खान्‍या कुडा नखानु, रगत नपिनु, अनि घाँटि निमुठि मार्‍या पसुको सेकार नखानु र बेबिचार नगन्‍नु, यिँ कुडाहरु मान्‍यौ भुन्‍या तुमिहरुको राम्‍मो हुन्‍याछ। अनि हामिले भुन्‍न्‍या कुडा यिँ हुन् अब बिदा हुन्‍छौ जदेउ।”


तर अरु जातिहरु जोले प्रभुमै बिसास गर्‍याछुन्, तिनुहरुले मुत्‍तिमै बलि चडाया खान्‍या कुडा, रगत, घाँटि निमुठ्‌यार मार्‍या पसुको सेकार नखानु र बेबिचारको काम नगन्‍नु भुनि हामिले निदो गरेर चिठिक लेख्याछौं।”


क्‍यानकि परमेसोरको इच्‍छ्‌या यइछ कि तुमिहरु पबित्‍त हौ, तेइबिअ तुमिहरु बेबिचारबाट अलक्‍कै बस।


Lean sinn:

Sanasan


Sanasan