15 यइथै कुडा परमेसोरका रैबार्याले धर्मसास्तरमै लेख्याछुन्,
यइबिअ चेतगरि बस, हैन भुन्या परमेसोरका रैबार्याले लेख्या यिँ कुडा तुमिहरुमाथि पुरा हुन्या छुन्,
क्यानभुन्या प्रभुले हामिकन यइथो आग्या दियाछुन्, “‘धत्तिभरिका स्हबै मान्ठहरुले मुक्तिको रैबार पाउन् भुनि मोइले तुमिहरुकन अरु जातिका मान्ठहरुको निम्ति उज्यालो दिन पठायाछु।’”
“‘तेइपछि मु फर्कुन्याछु, र दाउदको ओद्या घर फेरि बुनाउन्याछु, अनि तेइको नास भया राज्या, फेरि सक्तिसालि बुनाउन्याछु।