14 परमेसोरले दया गर्यार पैलो चोटि अरु जातिका मान्ठहरुको हिर्दयमै काम गरि तिनुहरुकन आम्ना मान्ठ बुनाया भुन्न्या कुडा तुमिहरुले सिमोन पत्तुरुसबाट स्हुनिल्यौं।
“इस्राएलका प्रभु परमेसोरको गुनगान होस, क्यानभुन्या उनुले आम्ना मान्ठहरुकन छुट्करा दिन आया हुन्।
क्यानभुन्या हाम्मा परमेसोरको दया र कृपाले, सोर्गबाट छकल्याको घाम हामिमै पड्न आँट्याछ,
तेइबेला यरुसलेममै एक जुन सिमियोन नाउँ गर्या मान्ठ छिया। तिँ इस्राएलका धर्मि र भक्तजन भया हुनाले, तिँ इस्राएलिहरुकन बचाउन्या मान्ठको बाटो ढुकि बस्या छिया। परमेसोरको आत्मा तिनुति छियो।