12 यइ स्हुन्यार सबाका स्हबै मान्ठहरु छुबुक्क लाग्या, अनि पावल र बारनाबासले अरु जातिहरुका बिचौनो परमेसोरले गर्या अचुम्मका कामहरु र चिनारिहरुका बार्यामै स्हुनाउँदा स्हबैले ध्यान दियर स्हुन्या।
एन्टिओखियामै आइस्हक्यापछि पावल र बारनाबासले मन्डलिका स्हबै मान्ठहरुकन डाक्या। अनि परमेसोरले तिनुहरुस्हात गर्या स्हबै कामको बयान गर्या, र कस्हरि परमेसोरले अरु जातिहरुका निम्ति बिसासको बाटो खोलिदिया तेइ तिनुहरुकन भुन्या।
तेइबिअ मन्डलिका बिसासिहरुले तिनुहरुकन ताँइबाट पठाया। तिनुहरु फोनिके र सामारियाबाट भैइ गयाबेला तिनुहरुले ताँइका बिसासिहरुकन अरु जातिका मान्ठहरुले पुनि प्रभुमै बिसास गर्या कुडा स्हुनाया। यइ कुडा स्हुन्न्या दाजुभाइहरु जात्ति खुसि भया।
जब तिनुहरु यरुसलेम सहरमै पुग्या, तब तिनुहरुकन मन्डलिका बिसासिहरु, मुख्य चेलाहरु, र अगुवाहरुले स्हुम्मान गर्या। परमेसोरले पावल र बारनाबासस्हात गर्या स्हबै कामका बार्यामै तिनुहरुकन स्हुनाया।
पावलले तिनुहरु स्हबैकन ढोग गर्यापछि, पावलले तिनुहरुकन आपुले गर्या कामबाट अरु जातिहरुका म्हाँजौनो परमेसोरले गर्या काम तिनुहरुकन एक एक गरिकन स्हुनाया।