10 तेइबिअ यइ अप्ठारो यहुदि अइन अरु जातिका बिसासिकन मान्नलाइ क्यान परमेसोरको जाँच गद्दाछौ? यइ न त जिजुबाज्याले मान्न स्हक्या न त हामिले मान्न स्हक्छौं।
तर पत्तुरुसले तेइकन भुन्या, “तुमिहरुले प्रभुको आत्माकन क्यान ठग्यौं? हेर्, तेरा पोइकन दाब्न्याहरु धेलामै छुन् र तिनुहरुले तोकन पुनि तेइथै गरि ल्हैजान्याछुन्।”