1 तेइपछि केइ मान्ठहरु यहुदियाबाट एन्टिओखिया ठौरमै आइकन प्रभुमै बिसास गन्न्या ताँइका दाजुभाइकन यइथो गरि सिकाउन लाग्या, “मोसाले दिया अइन उन्सार खतना नगरि तुमिहरुले मुक्ति पाउन स्हक्तैनौ।”
केइ दिनपछि ताँइ लगभग एक सय बिस जुना प्रभु इसुमै बिसास गन्न्या मान्ठहरु खेडिया छिया, र तिनुहरुका म्हाँजौनो पत्तुरुस उठ्यार भुन्या,
तेइपछि मुख्य चेलाहरु, मन्डलिका अगुवाहरु र स्हबै बिसासिहरुस्हात मिलि दुइ जुनाकन छान्या। तिनुहरुकन पावल र बारनाबासस्हातै एन्टिओखियामै पठाउन्या बिचार गर्या, र तिनुहरुले यहुदा भुन्न्या बारनाबास र सिलासकन छान्या यिँ दुबैजुना बिसासिहरुका अगुवा छिया।
तिनुहरुस्हात यइथो चिठिक पठाया, “एन्टिओखिया, सिरिया र किलिकियामै रन्या अरु जातिका बिसासि दाजुभाइहरुकन मुख्य चेलाहरु र अगुवाहरुको जदेउ।
हामिले नपठाइकन हाम्मो बिचौनोबाट कोइ कोइ मान्ठहरु तुमिहरुति आइ बिफरा कुडा सिकाया र दुख दिया हामिले स्हुन्याछौं।
तेइबिअ मन्डलिका बिसासिहरुले तिनुहरुकन ताँइबाट पठाया। तिनुहरु फोनिके र सामारियाबाट भैइ गयाबेला तिनुहरुले ताँइका बिसासिहरुकन अरु जातिका मान्ठहरुले पुनि प्रभुमै बिसास गर्या कुडा स्हुनाया। यइ कुडा स्हुन्न्या दाजुभाइहरु जात्ति खुसि भया।
यहुदा र सिलास आपै पुनि परमेसोरका रैबार्या भया हुनाले बिसासि दाजुभाइहरुकन मथ्थै बचनबाट आँट दियर तिनुहरुको बिसासकन भरिला गराया।
तेइपछि फरिसि दलका कोइ कोइ बिसासिहरुले यइथो भुन्या, “अरु जातिका बिसासिहरुले यहुदि अइन उन्सार खतना गन्नै पड्छ र तिनुहरुले मोसाको अइन मान्नै पड्छ।”
यइ स्हुन्यापछि तिनुहरुले परमेसोरको गुणगान गर्या। अनि तिनुहरुले भुन्या, “या भाइ हौं स्हुन, यहुदिहरुका म्हाँजौदो बिसास गन्न्याहरु हजारौं छुन, र मोसाको अइनका कुडामै पुनि तिनुहरु जाँगरिला छुन।
क्यानकि यइले यइथो भुन्या हामिले स्हुन्यौं, ‘नासरतका इसुले यइ मुन्दिरकन नास गन्न्याछुन्, र मोसाले हामिकन दिया रितिथिति पुनि फेद्दिन्याछुन्।’”