9 पावलले भुन्या कुडा तेइले स्हुन्नै बस्या छियो। अनि पावलले तेइकन हेरिरया छिया, तेइ मान्ठले मु पुनि भलो हुन स्हक्छु, भुनि बिसास गर्या पावलले थाँ पाया।
अनि इसुले तेइकन भुन्या, “तो जा। तेरो बिसासले तोकन भलो गर्याछ।” तब तेइले स्हाँट्टै देख्यो, र इसुका पछि लाग्यो।
अनि इसुले तिनुहरुको बिसास देख्यार तेइ कुज्याकन भुन्या, “याइ छोरा, तेरा पापहरु माप भया।”
तब इसुले फेरि तेइका आँखामै हात राख्या, र तेइले टुलुटुलु हेर्यो र स्हबै चिज छर्लंगै देख्यो।
तिनुले भेइ मानि सोर्गका रैबार्याकन हेर्या हेर्याइ गरि भुन्या, “प्रभु मु नेइ छु।” अनि सोर्गका रैबार्याले भुन्या, “तुम्मो प्रार्थना र तुमिले नागाहरुकन गर्या काम परमेसोरले देख्याछुन्।
अनि युहन्ना र पत्तुरुसले कुज्याकन राम्मोगरि हेरिकन भुन्या, “हामितिर हेर्!”