8 लुस्त्रा सहरमै हँड्न नस्हक्न्या एक जुना मान्ठ छियो, तेइ जुन्मैदेखि कुज्या भया हुनाले कैले हड्न स्हक्या छियोन।
पावल र बारनाबासले डर्बि सहरमै राम्मो रैबार स्हुनायर मथ्थै मान्ठहरुकन चेला बुनाया, तेइपछि तिनुहरु लुस्त्रा, आइकोनियाबाट पिसिदिया ठौरको एन्टिओखियामै फर्क्या।
पावल र बारनाबासले यइ कुडा थाँ पायर लुकोनिया ठौरमै पड्न्या लुस्त्रा र डर्बि सहरमै भाग्या।
पावल डर्बि सहर भैइ लुस्त्रा सहरमै आया। ताँइ तिमोथि नाउँ भया एक जुन चेला छियो। तेइकि आमा परमेसोरमै बिसास गन्न्या यहुदिकि छोरि छिन्, तर तेइका बाबा ग्रिक जातिका मान्ठ छिया।
मुन्दिरभित्त पैन्यास्हात भिक माग्नका बिअ एकजुना जुन्मैदेखिको कुज्याकन मान्ठहरुले बोकेर ल्याउन्छिया र दिनदिनै मुन्दिरको सुन्दर नाउँ गर्या धेलामै राखिदिन्छिया।
आज हामिले एकजुना कुज्याकन निको गर्या बार्यामै तेइ क्यागरि भलो भयो भुनि स्होद्छौ भुन्या,
एन्टिओखिया, आइकोनियन र लुस्त्रा भुन्या ठौर मुमै दुख कस्ट आया र मोइले ति स्हयाँ रपुनि ति स्हबै दुख कस्टदेखि प्रभुले मुकन बचाया।