4 तर सहरका मान्ठहरु छुटियार कोइ यहुदितिर र कोइ मुख्य चेलाहरुति गया।
अनि सिमियोनले तिनुहरुकन असिपात दिदै भाउकि आमा मरियमकन भुन्या, “यइ भाउ इस्राएलिका मथ्थै मान्ठहरुका निम्ति नास गन्न्या र बचाउन्याको चिनारि होस् भुनि परमेसोरले छान्या छुन, अनि मथ्थै मान्ठहरुले तिनुको बिरुद्द बोल्न्या छुन्।
तिनुहरु बत्त बसेर प्रभुको आराधना गरिरया बेला पबित्त आत्माले भुन्या, “बारनाबास र साउलकन मोइले ज्या कामको निम्ति तिनुहरुकन डाक्याछु, तेइ कामको निम्ति छान।”
यिँ मान्ठहरुकन देखि यहुदि अगुवाले पावल र बारनाबासकन रिस मान्न लाग्या। पावलले भुन्या कुडाको बिरोद गद्दै गाल गर्या।
तर पावल र बारनाबासको बिरोदमै यहुदिहरुले धार्मिक मान्ठहरु र नाउँ चल्यायै स्हैनि र सहरका मुख्य मुख्य मान्ठहरुकन उस्काया, र तिँ दुइ जुनाकन आम्नो सिमानाबाट धपाया।
जब मुख्य चेला पावल र बारनाबासले यइ कुडा स्हुन्ना बित्तिकै आपद मान्नै आम्ना टाला चिर्या र दगुड्दै मान्ठहरुको भिडमै गैकन भुन्या,
तेइपछि एन्टिओखिया र आइकोनिया सहरबाट कोइ कोइ यहुदि ताँइ आया। तिनुहरुले मान्ठको भिडकन उस्काइ पावलकन ढुंगा हान्न लाया, र पावल मर्या भुनि स्हुँचेर सहरबाट रक्छुदै ल्हियार बाइर फाल्या।
तर बिसास नगन्न्या यहुदिहरुले अरु जातिका मान्ठहरुकन उस्कायर बिसास गन्न्या दाजुभाइहरुको बिरोद गन्न लाग्या।
अनि अरु जातिहरुका मान्ठहरु र यहुदि दुबै मिलेर तिनुहरुका अगुवास्हात मिलिकन पावल र बारनाबासकन ढुंगाले हान्न्या निदो गर्या।
तर कोइ कोइले मुन कठोर बुनाइ प्रभुमै बिसास गर्यानुन्। तिनुहरुले प्रभुले दिया मुक्ति पाउन्या बाटोकन स्हबैका अगाडि बिरोद गर्या। तेइबिअ पावल तिनुहरुको सबाघरमै जानै छोडिदिया र प्रभुमै बिसास गन्न्या चेलाहरुकन आपुस्हात ल्हिइ टुरान्नसको पाठसालामै मान्ठहरुस्हात खल गन्न लाग्या।
पावलले भुन्या कुडा कोइ कोइले बिसास गर्या, कोइले गर्यानुन्।
क्यानभुन्या दाजुभाइहरु औ, ख्रिस्ट इसुमै बिसास गन्न्या यहुदियामै भया परमेसोरका मन्डलिका बिसासिहरुजैथै तुमिहरु भयाछौ, क्यानकि यहुदि बिसासिहरुले यहुदिहरुबाट जैथो दुख स्हया छिया तेइथैगरि आम्नै देसका दाजुभाइहरुबाट तुमिहरुले दुख स्हयौ।