24 अनि पावल र बारनाबास पिसिदिया ठौरको पामफिलियामै फर्कि आया।
मथ्थै दिन पछि पावलले बारनाबासकन भुन्या, “अब हामि दुबै जुनाले जो जो सहरमै प्रभुको बचन स्हुनाया छियौं तिँ सहरमै फर्केर गइ दाजुभाइहरु कैथा रैछुन बुजौँ।”
तर पावलले मर्कुसकनस्हातै ल्हिन ठिक मान्यानुन्, क्यानभुन्या मर्कुसले पामफिलियामै काम पुरा नगरि पावल र बारनाबासस्हात छुटिया छियो।
अनि फ्रिगिया, पामफिलिया, मिस्र र कुरेनिमै पड्न्या लिबियाका मथ्थै ठौरहरु र रोमबाट आया यहुदि धर्म मान्याहरु छौ,