23 तेइपछि पावल र बारनाबासले स्हबै मन्डलिमै एल्डरहरुकन छान्या र बत्त बसेर प्रार्थना गद्दै तिँ चेलाहरुकन आपुले बिसास गन्न्या प्रभुका जुम्मा लाया।
अनि इसुले आपुस्हातै बैन्या र प्रचार गन्न पठाउनका निम्ति बार जुना चेलाहरुकन छान्या र तिनुहरुकन मुख्य चेला भुनि नाउँ दिया।
र अइले तिँ चौरासि बर्सकि भयाइ छुन्। तिँ परमेसोरको मुन्दिर छोड्डि छिनुन्, तर बत्त र प्रार्थना गद्दै रातदिन परमेसोरको ध्यान गद्दिछिन्।
अनि इसुले ठुलो डाको गरि भुन्या, “हे बाबा, मेरो आत्मा तुम्मा हातमै स्हुम्पुन्छु!” यति भुनि स्हक्यापछि इसुको परान गयो।
या तेइ मान्ठ युहन्नाले बप्तिस्मा दिया सुमय देखि ल्हियार इसु हामिबाट उबो उठाइया दिनस्हम्म हामिस्हातै छियो। तेइ मान्ठले हामिस्हातै इसु मर्याबाट ज्युँदा भया हुन् भुनि स्हाँचि दिनु पड्डोछ।”
अनि तिनुहरुले यइथोगरि प्रार्थना गर्या, “या स्हबै मान्ठहरुका हिर्दयका कुडा थाँ पाउन्या प्रभु, यिँ दुइ जुनामद्दि तुमिले कैकन छान्याछौ तेइ मान्ठ हामिकन देखाइदेउ।
अनि तिनुहरुले उठाया भेटि बारनाबास र साउल स्हात यरुसलेममै भया मन्डलिका अगुवाहरुकन पठाइदिया।
अनि तिनुहरु अटालियाबाट पुनि पानिझाँज चडिकन एन्टिओखिया सहरमै फर्क्या। तेइ सहरका प्रभुमै बिसास गन्न्या दाजुभाइहरुले पावल र बारनाबासकन परमेसोरको दयामै दुबै जुनाकन स्हुम्प्यार राम्मो रैबार स्हुनाउन पठाया छिया। तेइ काम स्हक्यापछि एन्टिओखियामै फर्कि आया।
तिनुहरुस्हात यइथो चिठिक पठाया, “एन्टिओखिया, सिरिया र किलिकियामै रन्या अरु जातिका बिसासि दाजुभाइहरुकन मुख्य चेलाहरु र अगुवाहरुको जदेउ।
जब तिनुहरु यरुसलेम सहरमै पुग्या, तब तिनुहरुकन मन्डलिका बिसासिहरु, मुख्य चेलाहरु, र अगुवाहरुले स्हुम्मान गर्या। परमेसोरले पावल र बारनाबासस्हात गर्या स्हबै कामका बार्यामै तिनुहरुकन स्हुनाया।
यइ कुडाका बिअ मुख्य चेलाहरु र मन्डलिका अगुवाहरुकन छानपिन गन्नलाइ डाक्या।
मिलेटस सहरबाटै पावलले एफिससमै भया मन्डलिका अगुवाहरुकन घोइराउन मान्ठ पठाया।
“अब मु तुमिहरुकन परमेसोरमै र उनुको अनुग्रको बचनकन जुम्मामै छोडिदिन्याछु, जोले तुमिहरुकन बिसासमै भरिलो पाड्न्याछ, अनि परमेसोरले आम्ना पबित्त मान्ठहरुकन असिपातको हक पुनि दिन्याछुन्।
बुडापाका मान्ठकन नहप्काया, तर तिनुकन बाबाका जैथै स्हुम्जाया। आपुभुन्दा नानाकन भाइकाजो बेबार गर्या।
जो पायो तेइकन हात राखेर मन्डलिको कामको जुम्मा दिन तापाताप नगर्या। कोइ पुनि मान्ठको पापमै नमिस्सिया र आपुकन पबित्त राख्या।
यइबिअ मोइले यिँ दुख स्हयाछु। तर मु स्हरम मान्नैन क्यानभुन्या मुइले को मै बिसास गर्याछु तेइ मुकन मात्तै थाँ छ र तेइ बेला स्हम्म मुइले उनुमै गर्या बिसास उनुकनै स्हुम्पियाछु, तेइ जगाइ राख्न स्हक्न्याछुन् भुनि मु पक्का छु।
एतिका जुनाकन स्हाँचि राखि तुमिले मुबाट ज्या कुडा स्हुन्याछौ, ति कुडा अरुहरुकन पुनि सिकाउन स्हक्न्या बिसासिला मान्ठकन जुम्मा लाया।
मोइले गन्न नस्हक्या कामहरु स्हबै गन्नु र स्हबै सहरमै एल्डरहरु छान्नु भुनि तुमिकन जुम्मा लायाँ यइबिअ मोइले तुमिकन क्रेट टापुमै छोड्या हुँ।