19 तेइपछि एन्टिओखिया र आइकोनिया सहरबाट कोइ कोइ यहुदि ताँइ आया। तिनुहरुले मान्ठको भिडकन उस्काइ पावलकन ढुंगा हान्न लाया, र पावल मर्या भुनि स्हुँचेर सहरबाट रक्छुदै ल्हियार बाइर फाल्या।
अनि पावल र बारनाबास पर्गा सहरबाट निक्लेर पिसिदियाको एन्टिओखिया सहरमै गया। अनि पट्याइ मान्न्या दिनमै दुबैजुना सबाघरमै गैकन बस्या।
यिँ मान्ठहरुकन देखि यहुदि अगुवाले पावल र बारनाबासकन रिस मान्न लाग्या। पावलले भुन्या कुडाको बिरोद गद्दै गाल गर्या।
आइकोनियन सहरमै पावल र बारनाबास यहुदि सबाघरमै गया। र तिनुहरुले सबाघर भित्त यइथो किसिमले बोल्या, कि ताँइ भया मथ्थै यहुदिहरु र अरु जातिका मान्ठहरुले पुनि प्रभु इसु ख्रिस्टमै बिसास गर्या।
यिँ स्हबै कुडा भुन्यार पावल र बारनाबासले मान्ठहरुकन बलि गन्नबाट धौ धौ गरि रोख्या।
तर बिसास नगन्न्या यहुदिहरुले अरु जातिका मान्ठहरुकन उस्कायर बिसास गन्न्या दाजुभाइहरुको बिरोद गन्न लाग्या।
पावल र बारनाबासले डर्बि सहरमै राम्मो रैबार स्हुनायर मथ्थै मान्ठहरुकन चेला बुनाया, तेइपछि तिनुहरु लुस्त्रा, आइकोनियाबाट पिसिदिया ठौरको एन्टिओखियामै फर्क्या।
अनि तिनुहरु अटालियाबाट पुनि पानिझाँज चडिकन एन्टिओखिया सहरमै फर्क्या। तेइ सहरका प्रभुमै बिसास गन्न्या दाजुभाइहरुले पावल र बारनाबासकन परमेसोरको दयामै दुबै जुनाकन स्हुम्प्यार राम्मो रैबार स्हुनाउन पठाया छिया। तेइ काम स्हक्यापछि एन्टिओखियामै फर्कि आया।
तर सहरका मान्ठहरु छुटियार कोइ यहुदितिर र कोइ मुख्य चेलाहरुति गया।
अनि अरु जातिहरुका मान्ठहरु र यहुदि दुबै मिलेर तिनुहरुका अगुवास्हात मिलिकन पावल र बारनाबासकन ढुंगाले हान्न्या निदो गर्या।
यिँ दुइजुना यइथा हुन्, हाम्मा प्रभु इसु ख्रिस्टका कामको निम्ति मर्न पुनि भेइ मान्यानाइ।
अनि परमेसोरको बचन बेरियामै पुनि पावलले स्हुनाउदैछुन् भुन्या थेसलोनिकेका यहुदिहरुले थाँ पायापछि। ताँइ पुनि आइ पावलको बिरोद गन्न तिनुहरुले मान्ठहरुकन उच्काया।
तुम्मो स्हाँचि दिन्या स्तिफनसकन रक्त मुसल गरि माद्दा मु सहमत छिया। अनि स्तिफनसकन मार्न्याहरुका टाला हेन्न बस्या छिया।’
तिनुहरुले स्तिफनसकन सहर बाइर निकालिकन ल्हिया, र तेकन ढुङ्गाले हान्या। र झुटा दोस लाउन्याहरुले आम्ना टालाहरु साउल नाउँ गर्या एकजुना ठेटाको जुम्मा दिया।
मेरो निम्ति तेइले कति दुख स्हनुपड्छ तेइ मु तेइकन देखाउन्याछु।”
क्यानभुन्या दाजुभाइहरु औ, ख्रिस्ट इसुमै बिसास गन्न्या यहुदियामै भया परमेसोरका मन्डलिका बिसासिहरुजैथै तुमिहरु भयाछौ, क्यानकि यहुदि बिसासिहरुले यहुदिहरुबाट जैथो दुख स्हया छिया तेइथैगरि आम्नै देसका दाजुभाइहरुबाट तुमिहरुले दुख स्हयौ।
एन्टिओखिया, आइकोनियन र लुस्त्रा भुन्या ठौर मुमै दुख कस्ट आया र मोइले ति स्हयाँ रपुनि ति स्हबै दुख कस्टदेखि प्रभुले मुकन बचाया।