14 जब मुख्य चेला पावल र बारनाबासले यइ कुडा स्हुन्ना बित्तिकै आपद मान्नै आम्ना टाला चिर्या र दगुड्दै मान्ठहरुको भिडमै गैकन भुन्या,
तब ठुला पुजारिले आम्नो टाला च्यात्योर भुन्यो, “अब हामिकन अरु क्या प्रमान चाइयो र?
तर सहरका मान्ठहरु छुटियार कोइ यहुदितिर र कोइ मुख्य चेलाहरुति गया।