Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 14:12 - जुम्‍ली

12 तिनुहरुले बारनाबासकन जिउस देउता र पावलकन हर्मेस देउता भुन्‍न लाग्‍या, क्‍यानभुन्‍या पावल नै मुख्‍य मान्‍ठ छिया।

Faic an caibideil Dèan lethbhreac




प्रेरित 14:12
3 Iomraidhean Croise  

अनि पावलले गर्‍या काम ताँइ भया मान्‍ठहरुले देख्‍या, र तिनुहरुले लुकोनियाको भासामै ठुलो डाकोले भुन्‍न लाग्‍या, “देउताहरु त मान्‍ठको रुपमै हामिति आयाछुन्।”


अनि जिउस देउताको मुन्‍दिर सहरको छेउति छियो। तेइ मुन्‍दिरको पुजारिले फुलमाला र गाइको भडहरु ल्‍याइकन सहरका धेलाति आयो। अनि तिनुहरुले पावल र बारनाबासका अगाडि भडहरुकन बलि चडाउन तैयार गर्‍या।


तेइपछि सहरका हाकिमले मान्ठहरुकन सान्त पाडिस्हक्‍यापछि भुन्‍या, “एफिससका मान्ठौ, ठुलो आर्तेमिसको मुन्‍दिर र सरगबाट छत्‍तिया यइखो मुत्‍तिको हेरालो एफिसस सहर हो भुन्‍न्‍या कुडा स्‍हबैकन थाँ छ।


Lean sinn:

Sanasan


Sanasan