प्रेरित 14:1 - जुम्ली1 आइकोनियन सहरमै पावल र बारनाबास यहुदि सबाघरमै गया। र तिनुहरुले सबाघर भित्त यइथो किसिमले बोल्या, कि ताँइ भया मथ्थै यहुदिहरु र अरु जातिका मान्ठहरुले पुनि प्रभु इसु ख्रिस्टमै बिसास गर्या। Faic an caibideil |
तिनुहरु यइथो भुन्दै कोक्काउन लाग्या, “इस्राएलका मान्ठहरु हौ, हामिकन सयोग गर! क्यानभुन्या जाँकै हाम्मा जातिका मान्ठहरुकन, हाम्मो अइन र यइ ठौरको बिरोदमै सिकाउदै हँड्न्या मान्ठ यइ हो। यति मात्तै हैन, यइले अरुजातिका मान्ठहरुकन पुनि मुन्दिर भित्त पसाल्यार यइ चोखो ठौरकन घिन लाग्दो पारिदियाछ।”