9 अनि साउलको नाउँ पावल पुनि हो, पबित्त आत्माले भरिकन एलुमासकन हेर्या हेर्याइ गर्या,
अनि इसुले तिनुहरुको हिर्दय कठोर भया देख्यार दुखि भया। र झोकायार तिनुहरुकन हेर्या। अनि तेइ मान्ठकन भुन्या, “तेरो हात पस्हार।” तेइले हात पस्हार्यो र भलो भयो।
तब इसुले फेरि तेइका आँखामै हात राख्या, र तेइले टुलुटुलु हेर्यो र स्हबै चिज छर्लंगै देख्यो।
तर इसुले तिनुहरुकन हेर्यार भुन्या, “यइ धर्मसास्त्रमै लेख्या अथ्थ क्या हो त? “‘जो ढुंगाकन ओड्याहरुले कामलाग्दैन भुन्या, तेइ ढुंगा कुनाको मुख्य ढुंगो भयो।’
अनि तिनुहरु स्हबै जुना पबित्त आत्माले भरिपुरि भयार, तिनुहरुकन पबित्त आत्माले दिया सक्ति उन्सार तिनुहरुले अरु भासाहरुमै बोल्ल लाग्या।
तिनुहरुले प्रार्थना गरिस्हक्यापछि तिनुहरु जुम्मा भया ठौर हल्लियो, र तिनुहरु स्हबै जुना पबित्त आत्माले भरिया, र भेइ नमानिकन परमेसोरको बचन बोल्न लाग्या।
तब पबित्त आत्माले भरियार पत्तुरुसले तिनुहरुकन भुन्या, “मान्ठहरुका सासन गन्न्या र अगुवाहरु हौ,
तर स्तिफनस पबित्त आत्माले भरिकन सोर्गतिर यकोरो हेरिरयो, अनि परमेसोरबाट आउन्या महिमा, र इसुकन परमेसोरको दाइन्यापट्टि उबिया देख्या।