8 तर एलुमास जादु गन्न्याले (एलुमासको अथ्थ ग्रिक भासामै जादु गन्न्या हो) बारनाबास र साउलकन बिरोद गरि सर्गियस पौलसकन इसुमै गर्या बिसासबाट फर्काउन खोज्यो।
यइथो भया देख्यार ठुलो हाकिम सर्गियस पौलसले प्रभुमै बिसास गर्या, क्यानभुन्या प्रभुको सिच्छ्यामै तिनुले अचुम्म मान्या छिया।
अखैया भुन्न्या ठौरमै गलियोन भुन्या मान्ठ ठुलो हाकिम हुँदा, यहुदिहरु मिलेर पावलकन पक्डेर अदालतमै ल्हिया।
यइबिअ डेमेत्रियस र तेइका काम गन्न्याहरुले कोइको बिरोदमै उजुरि गन्नु पड्छ भुन्या अदालतहरु खुल्ला छुनैछुन, र न्यायदिसहरु पुनि छुनैछुन, यइबिअ एकाले अक्काको बिरोद गन्न्या हो भुन्या मुद्दा हाल्नु।
यइगरि परमेसोरको बचन बेस्सरि फिजिँदै गयो। र यरुसलेममै चेलाहरु जात्तिगरि थपिनै गया, अनि पुजारिहरुमद्दि मथ्थै जुनाले तेइ बिसासकन पछ्याय।
तेइ सहरमै सिमोन नाउँ गर्या एकजुना मान्ठ छियो। तेइले पैलै देखि तेइ सहरमै जादु गरिकन सामरियाका मान्ठहरुकन छक्क पाड्या छियो, र तेइले स्हबै भुन्दा ठुलो मै हुँ भुन्नोछियो।
अनि योप्पा सहरमै तबिता, भुन्न्या एकजुना प्रभुमै बिसास गन्न्या बुइनि छिन्। तिनुको नाउँ ग्रिक भासामै तेइकन (डोरकास भुन्ना छिया, यइको अथ्थ “हरिनि” हो) तिँ अरुको भलाइ र नागाहरुकन सहयोग गद्दिछि।
यान्नेस र याम्ब्रेसले मोसाको बिरोद गर्याजुन, यिँ मान्ठहरुले पुनि स्हइको बिरोद गद्दाछुन्। यिँ मान्ठहरु बुद्दि बिग्र्या र स्हाँचो बिसास नभया हुन्छुन्।