7 तेइ जादु गन्न्या साइप्रस टापुको ठुलो हाकिम सर्गियस पौलसको घरमै बैथो छियो। सर्गियस पौलस बुद्दिमानि मान्ठ छिया। तिनुले बारनाबास र साउलकन डाकि परमेसोरको बचन स्हुन्न्या इच्छ्या गर्या।
यइथो भया देख्यार ठुलो हाकिम सर्गियस पौलसले प्रभुमै बिसास गर्या, क्यानभुन्या प्रभुको सिच्छ्यामै तिनुले अचुम्म मान्या छिया।
तर एलुमास जादु गन्न्याले (एलुमासको अथ्थ ग्रिक भासामै जादु गन्न्या हो) बारनाबास र साउलकन बिरोद गरि सर्गियस पौलसकन इसुमै गर्या बिसासबाट फर्काउन खोज्यो।
अखैया भुन्न्या ठौरमै गलियोन भुन्या मान्ठ ठुलो हाकिम हुँदा, यहुदिहरु मिलेर पावलकन पक्डेर अदालतमै ल्हिया।
यइबिअ डेमेत्रियस र तेइका काम गन्न्याहरुले कोइको बिरोदमै उजुरि गन्नु पड्छ भुन्या अदालतहरु खुल्ला छुनैछुन, र न्यायदिसहरु पुनि छुनैछुन, यइबिअ एकाले अक्काको बिरोद गन्न्या हो भुन्या मुद्दा हाल्नु।
स्हबै कुडाको जाँच गर। ज्या कुडा राम्मो छ तेइकन स्हुमाति रउ।