6 तिनुहरु पुरै साइप्रस टापु हुँदै पाफोस भुन्न्या सहरमै आया। ताँइ तिनुहरुले एकजुना बारइसु भुन्न्या यहुदि परमेसोरका झुटा रैबार्या जादु गन्न्याकन फेला पाड्या।
तेइपछि इसु चेलाहरुस्हात यरिहोमै आया। यरिहो सहरबाट निस्कुँदा मथ्थै मान्ठहरु इसुस्हात आया। बाटोको छेउमै तिमैका छोरा बारतिमै भुन्न्या कान्या भिकारि बसिरया छियो।
पावल र तिनुका स्हात्याहरु पाफोसबाट पुनि पानिझाँज चडेर पामफिलियाको पर्गा सहरमै पुग्या, र मर्कुस भुनिन्या युहन्ना पावल र बारनाबासबाट छुट्टियर यरुसलेमतिर फर्क्या।
तर एलुमास जादु गन्न्याले (एलुमासको अथ्थ ग्रिक भासामै जादु गन्न्या हो) बारनाबास र साउलकन बिरोद गरि सर्गियस पौलसकन इसुमै गर्या बिसासबाट फर्काउन खोज्यो।
यान्नेस र याम्ब्रेसले मोसाको बिरोद गर्याजुन, यिँ मान्ठहरुले पुनि स्हइको बिरोद गद्दाछुन्। यिँ मान्ठहरु बुद्दि बिग्र्या र स्हाँचो बिसास नभया हुन्छुन्।