52 चेलाहरु मथ्थै खुसि भया र पबित्त आत्माले भरिया।
यइ कुडा स्हुन्यार प्रभुका चेलाहरु आपुले स्हक्या उन्सार यहुदियामै बैन्या दाजुभाइहरुकन भेटि उठायर पठाउन्या स्हल्ला गर्या।
अनि तिनुहरु स्हबै जुना पबित्त आत्माले भरिपुरि भयार, तिनुहरुकन पबित्त आत्माले दिया सक्ति उन्सार तिनुहरुले अरु भासाहरुमै बोल्ल लाग्या।
तिनुहरु एकै मुनका भइ परमेसोरको मुन्दिरमै जुम्मा हुन्छिया, र घर घरमै प्रभुभोज खान्छिया, अनि तिनुहरु खुसि हुनै र स्हुद्दो हिर्दयाले मिलिजुलि खान्छिया,
तिनुहरुले प्रार्थना गरिस्हक्यापछि तिनुहरु जुम्मा भया ठौर हल्लियो, र तिनुहरु स्हबै जुना पबित्त आत्माले भरिया, र भेइ नमानिकन परमेसोरको बचन बोल्न लाग्या।
तब मुख्य चेलाहरुले इसुको नाउँमै हेला ठरिन्या लायक भयौं भुन्न्या कुडामै आनन्द गद्दै ठुलो सबाबाट बाइर निस्क्या।
मथ्थै दुखमै पुनि तुमिहरुले पबित्त आत्माले दिया आनन्दस्हात राम्मो रैबार मान्यौ अनि तुमिहरु हाम्मो र प्रभुका चालचलनमै हड्न्या भयौ।