49 अनि प्रभुको बचन तेइ भेगै भरि फिजियो।
तर परमेसोरको बचन फिँजिदै गयो र मथ्थैले बिसास गर्या।
यइथो भया देख्यार ठुलो हाकिम सर्गियस पौलसले प्रभुमै बिसास गर्या, क्यानभुन्या प्रभुको सिच्छ्यामै तिनुले अचुम्म मान्या छिया।
पावलले ताँइ दुइ बस्र्हस्हम्म सिकाया अनि एसियाका स्हबै यहुदि र अरु मान्ठहरुले प्रभुको बचन स्हुन्या।
तर यइ पावलले क्या भुन्दैछ तुमिहरुले देख्या र स्हुन्या पुनि छौ। मान्ठहरुको हातले स्हज्या देउताको मुत्तिहरु त देउता नै होइनुन् भुन्दैछ। तेइले एफिसस र एसियाको ठौरमै बैन्या प्रया जैथो मान्ठहरुकन आम्नो कुडा सिकायर उस्काउँदैछ।
यइगरि परमेसोरको बचन बेस्सरि फिजिँदै गयो। र यरुसलेममै चेलाहरु जात्तिगरि थपिनै गया, अनि पुजारिहरुमद्दि मथ्थै जुनाले तेइ बिसासकन पछ्याय।
अनि यइ कुडा सारा योप्पाभरि फैलियो र मथ्थै मान्ठहरुले प्रभुमै बिसास गर्या।