Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 13:48 - जुम्‍ली

48 यइ कुडा अरु जातिहरुले स्‍हुन्‍यार खुसि भया र परमेसोरको गुणगान गर्‍या। अनि अजम्‍बरिको जिबनको निम्‍ति अगाडिबाटै छान्‍या जातिले बिसास गर्‍या।

Faic an caibideil Dèan lethbhreac




प्रेरित 13:48
31 Iomraidhean Croise  

क्‍यानभुन्‍या मु पुनि ठुला हाकिमहरुको अदिनमै बइन्‍या मान्‍ठ हु, अनि मेरा अदिनमै पुलिसहरु छुन्। मु एकाकन ‘जा’ भुन्‍छु, अनि तेइ जान्‍छ, र अक्‍काकन ‘आइजा’ भुन्‍छु, अनि तेइ आउन्‍छ। मेरो कमाराकन ‘ज्‍या गर्’ भुन्‍छु, अनि तेइले गर्छ।”


यइथो भया देख्‍यार ठुलो हाकिम सर्गियस पौलसले प्रभुमै बिसास गर्‍या, क्‍यानभुन्‍या प्रभुको सिच्‍छ्‍यामै तिनुले अचुम्‍म मान्‍या छिया।


पावल र बारनाबास सबाघरबाट निक्‍लेर जान्‍याबेला मान्‍ठहरुले अक्‍को पट्‌याइ मान्‍या दिनमै पुनि आइकन यइथा कुडा हामिकन स्‍हुनाइ देउ भुनि बिन्‍ति गर्‍या।


यइथो सिच्‍छ्‍या स्‍हुनेर पावल र बारनाबासको तिनुहरुस्‍हात भुनाभुन भयो। तेइबिअ ताँइका दाजुभाइहरुले पावल, बारनाबास र अरु कोइ कोइ बिसासि मान्‍ठहरुकन यइ कुडा मिलाउन यरुसलेमका मुख्‍य चेलाहरु र मन्‍डलिका अगुवाति जान्‍या निदो गर्‍या।


तेइ चिठिकमै लेख्‍या आँट दिन्‍या कुडा स्‍हुन्‍यार स्‍हबै खुसि भया।


तब मथ्‍थैले पत्‍तुरुसका कुडाकन बिसास गर्‍या र तिनुहरुले बप्‍तिस्‍मा ल्‍हिया, तेइ दिन लगभग तिन हजार मान्‍ठहरु तिनुहरुस्‍हात थपिया।


जैलेपुनि परमेसोरको गुनगान गद्‍दाछिया, र अरु मान्‍ठहरुले पुनि तिनुहरुकन ठिक मान्‍ना छिया। तिनुहरुस्‍हात मुक्‍ति पाउन्‍या मान्‍ठहरु दिनदिनै परमेसोरले थपि दिन्‍छिया।


हामि त्रोआसबाट पानिझाँजमै चडि अस्सोस सहरमै गयौं। पावलले अस्‍सोस सहरस्‍हम्‍म पैदेला जान्‍या र ताँइ मात्‍तै पानिझाँजमै चड्‍न्‍या तिनुले निदो गर्‍या छिया।


मोइले भुन्‍या, ‘हे प्रभु अब क्या गरुँ?’ अनि प्रभुले मुकन भुन्‍या, ‘उठ, र दमस्‍कसमै जा, र तोइले गन्‍नु पड्‌न्‍या कामको बार्‍यामै तोकन भुनिन्‍याछ।’


तब तिनुहरुले पावलका निम्‍ति एक दिन पक्‍का गर्‍या, र मथ्‍थै मान्‍ठहरु तिनुको डेरामै आया। पावलले तिनुहरुकन ब्‍यान देखि बाहापल्‍टिस्‍हम्‍म सिच्‍छ्‍या दिया। तिनुले मोसाका अइन र परमेसोरको रैबार्‍याहरुका किताबबाट परमेसोरको राज्‍याको स्‍हाँचि दिया, अनि इसुको बार्‍यामै तिनुहरुकन बुजाउँदै बिसासमै ल्‍याउन्‍या कोसित गर्‍या।


यइबिअ सामरिया सहरका मान्‍ठहरु जात्‍ति खुसि भया।


अब दाजुभाइहरु औ, उन्‍तिममै क्‍या भुन्‍न चायाछु भुन्‍या, हाम्‍मा लेखि प्रार्थना गर, क्‍यानभुन्‍या तुमिहरुका म्‍हाँजौदो भया जैथै प्रभुको बचन स्‍हाँटा फिजियोस् र मान स्‍हुम्‍मान होस्।


Lean sinn:

Sanasan


Sanasan