Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 13:47 - जुम्‍ली

47 क्‍यानभुन्‍या प्रभुले हामिकन यइथो आग्‍या दियाछुन्, “‘धत्‍तिभरिका स्‍हबै मान्‍ठहरुले मुक्‍तिको रैबार पाउन् भुनि मोइले तुमिहरुकन अरु जातिका मान्‍ठहरुको निम्‍ति उज्‍यालो दिन पठायाछु।’”

Faic an caibideil Dèan lethbhreac




प्रेरित 13:47
35 Iomraidhean Croise  

अनि इसुले तिनुहरुकन भुन्‍या, “सारा सुन्‍सारमै गयार स्‍हबै मान्‍ठहरुकन राम्‍मो रैबार स्‍हुनाउ।


उनु नै अरु जातिका मान्‍ठहरुकन तुम्‍मो बाटो देखाउन्‍या जोति, र इस्राएलिहरुको महिमा हुन।”


अनि इसुको नाउँमै पछ्‍ताप र पाप माफको बारेमै यरुसलेमबाट सुरु गरि स्‍हबै देसका मान्‍ठहरुकन प्रचार हुनुपड्‌छ।


तर पबित्‍त आत्‍मा तुमिहरुमै आयापछि तुमिहरुले सक्‍ति पाउन्‍याछौ, र तुमिहरु यरुसलेममै, पुरै यहुदियामै, सामरियामै र धत्‍तिको उन्‍तिम छेउस्‍हम्‍मै मेरा बार्‍यामै भुन्‍न्याछौ।”


तब प्रभुले मुकन भुन्‍या, ‘जा, क्‍यानकि मु तोकन अरु जातिहरुति टाडा टाडास्‍हम्‍म पठाउन्‍याछु।’”


तिनुहरुले भुन्‍या छिया कि ख्रिस्‍टले दुख पाउनुपड्‌छ, र मर्‍याबाट ज्‍युँदो भैइ उठ्‍न्‍यामै पैलो हुन्‍याछुन् र इसुले आम्‍नो उज्‍यालो आम्‍ना जाति र परमेसोरकन नमान्‍या जातिका म्‍हाँजौनो देखाउन्‍या छुन्।”


तर प्रभुले हननियाकन भुन्‍या, “तो जानै पड्‌छ, क्‍यानभुन्‍या अरु जातिहरु, राजाहरु र इस्राएलि मान्‍ठहरुका म्‍हाँजौनो मेरो नाउँ प्रचार गन्‍न तेइकन छान्‍याछु।


Lean sinn:

Sanasan


Sanasan