44 अक्को पट्याइ मान्या दिनमै प्रभुको बचन स्हुन्न सहरका मान्ठहरु उल्टेर आया।
अनि पावल र बारनाबास पर्गा सहरबाट निक्लेर पिसिदियाको एन्टिओखिया सहरमै गया। अनि पट्याइ मान्न्या दिनमै दुबैजुना सबाघरमै गैकन बस्या।